• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अस्ट्रेलियामा अधकट्टी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अस्ट्रेलियामा अधकट्टी
माघ २३, २०७१
अस्ट्रेलियाको सिड्नीमा गत आइतबार प्रिमियर गरिएको चलचित्र 'अधकट्टी' ले त्यहाँका नेपालीहरूको मन जितेको छ । सुव्रत आचार्य निर्देशित यो चलचित्रको प्रिमियर शोमा करिब ४ सय नेपालीले सहभागिता जनाएका थिए । चलचित्रमा गौरव पहारी, प्रदीप बास्तोला, विल्सनविक्रम राई, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, गजित विष्ट आदि कलाकारले अभिनय गरेका छन् ।

वन वेको गीत

फागुन १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'वन वे' को शीर्षक गीत प्रिमियर गरिएको छ । उक्त गीतमा रविन तामाङको स्वर सुन्न सकिन्छ । करिश्मा मानन्धर, रविन तामाङ, माला लिम्बू तथा सिद्धार्थ गुरुङ अभिनीत यो चलचित्रको निर्देशन सुरज सुब्बा नाल्बोले गरेका हुन् ।

चलेछ बतास सुस्तरी

चलचित्र लेखक प्रदीप भारद्वाजले निर्माण गर्ने चलचित्र 'चलेछ बतास सुस्तरी' को शुक्रबार कमलादी गणेस्थानमा शुभमुहूर्त गरिएको छ । सब्बु सुवेदी तथा अनिला खड्काले निर्देशन गर्ने यो चलचित्रमा प्रमोद भारद्वाज, सुष्मा कार्की, आकाश पल, पुष्प लुइँटेल, निशा नेपाल, डेबिट शंकर, हेमन्त बुढाथोकी, बालदीप राई आदिले अभिनय गर्नेछन् ।

आजसम्म किफ

सोमबारदेखि प्रारम्भ भएको 'काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)' आज शुक्रबार सम्पन्न हुँदैछ । नेपाल फिल्म सोसाइटीले आयोजना गरेको यो महोत्सवमा नेपालसहित विभिन्न १० देशका १७ वटा चलचित्र प्रदर्शन गरिएको निर्देशक कृष्ण मल्लले जनाएका छन् । महोत्सवमा रूस तथा स्विट्जरल्यान्डका २-२, भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे, स्लोभाकिया तथा डेनमार्कका एक-एक चलचित्र प्रदर्शन गरिएका छन् । महोत्सवमा नेपालका 'वनफूल', 'डाक्टर खाते', 'काठमाडौं', 'पल' तथा 'भिमदत्त' प्रदर्शन हुँदैछन् ।

अभिनेताको घोषणा

अभिनेता तथा सञ्चारकर्मी श्याम अर्यालले आफ्ना छोराको जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । द युगदेखि युगसम्म, आइ एम सरी, प्रोड्युसर आदि चलचित्रमा अभिनय गरेका अर्यालले आफ्नै मिजल पिक्चर प्रोडक्सनको ब्यानरमा चलचित्र निमर्ाण गर्न लागेका हुन् । उक्त चलचित्रको निर्देशन अनुप गिरिले गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik