• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बिन्ध्यबासिनी सम्मान–२०७६ को घोषणा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बिन्ध्यबासिनी सम्मान–२०७६ को घोषणा
भाद्र २२, २०७६

बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको बिन्ध्यबासिनी सम्मान एवम सङ्गीत साँझ– २०७६ तथा दशौं बिन्ध्यबासिनी म्युजिक अवार्ड–२०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरिएको छ ।

शनिवार फाउण्डेसनका आजीवन सदस्य तथा हालसम्म सम्मानित श्रस्टा, कलाकार र पत्रकारहरुको राय, सुझावमाथि छलफल गर्दै सल्लाहकार समितिको सिफारिसलाई कार्यसमितीको बहुमतले पारित गरेको फाउण्डेसनले जनाएको छ ।

जस अन्तर्गत बिन्ध्यबासिनी लाईफ टाईम एचिभ्मेन्ट अवार्ड–२०७६ लोक गायक कुमार बस्नेतलाई प्रदान गरिने भएको छ । नगद एक लाख रुपैयाँ राशीसहित उक्त सम्मान गायक बस्नेतलाई प्रधान गरिने छ ।

त्यसैगरी बिन्ध्यबासिनी सङ्गीत साधना सम्मान–२०७६ गायक दीपक खरेललाई प्रदान गरिने छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ ।

बिन्ध्यबासिनी सङ्गीत रत्न सम्मान–२०७६ संगीतकार हरि लम्साललाई प्रदान गरिने भएको छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ ।

बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान–२०७६ बाट भने पत्रकार राजेश खनाललाई सम्मान गरिने छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ।

बिन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान–२०७६ पोखरामा कार्यरत सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको राशी नगद १५ हजार रुपैयाँ छ ।

 

आगामी कात्तिक तथा मंसिरमा आयोजना हुने दुई भिन्न कार्यक्रममार्फत यी सम्मान तथा पुरस्कारहरु अर्पण गरिने बिन्ध्यबासिनी फाउण्डेसनका संयोजक सुवास रेग्मीले जनाएका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik