स्वास्थ्य
सुखी परिवारमा राज्यको लगानी कति ?
सरकारले बालमृत्यु तथा मातृमृत्यु घटाउन कानुन संसोधन गरी विवाह गर्ने उमेर बढाएको छ । अब महिलाले २० वर्ष पूरा नगरी विवाह गर्न पाउँदैनन्, तर यतिले मात्र समस्या समाधान नहुने विज्ञहरू बताउँछन् । नेपाल परिवार नियोजन संघका प्रबन्ध निर्देशक केपी विष्टका अनुसार अहिले पनि नेपाल विश्वमा बालविवाह अत्यधिक हुने देशहरूको श्रेणीमा अग्रस्थानमा छ ।
आश्विन १५, २०७६