• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
चलचित्र 'छ एकान छ' , चलचित्र 'बितेका पल' र चलचित्र 'पराई'
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चलचित्र 'छ एकान छ' , चलचित्र 'बितेका पल' र चलचित्र 'पराई'
पुस २६, २०७०
निर्देशक ः दिनेश डिसी

कलाकार ः नीता ढुंगाना, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, सीताराम कट्टेल, केदार घिमिरे, सन्दिप क्षेत्री, अर्जुन श्रेष्ठ, शैलेश आचार्य आदि।

संगीतकार ः शम्भुजित बाँसकोटा, राजन इशान।

विभिन्न हास्य टेलिश्रृंखलाका लोकप्रिय कलाकारहरू पहिलो पटक एउटै पर्दामा देखिएको चलचित्र 'छ एकान छ' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। यो चलचित्रमा नेपाल टेलिभिजनका तीनवटा हास्यश्रृंखला 'तीतो सत्य', 'जीरे खुर्सानी' तथा 'मेरी बास्सै' का मुख्य कलाकारले अभिनय गरेका छन्। चलचित्रको शीर्षकअनुसार नै यसमा ६ जना नायक छन्। हास्यकलाकारहरूलाई नायकको भूमिकामा प्रस्तुत गर्ने श्रेय निर्देशक दिनेश डिसीले पाएका छन्। ती सबै नायकलाई साथ दिएकी छिन् एक्ली नायिका नीता ढुंगानाले। हास्यकलाकार निर्मल शर्मा, दीपाश्री निरौला र दीपकराज गिरीको लगानी रहेको यो चलचित्रको कथा हालसम्म गोप्य राखिएको छ। चलचित्रको प्राेमो तथा पोस्टर हेर्दा अधिकांशले यसलाई हास्यप्रधान भएको अनुमान गरेका छन् तर निर्देशक डिसीका अनुसार यो हास्यप्रधान चलचित्र मात्र होइन। चलचित्रलाई आवश्यक पर्ने सबै मर-मसला समावेश गरिएको यो चलचित्रमा दीपकराज गिरीले बलिउड अभिनेता सलमान खानको चरित्र निर्वाह गरेको चर्चा छ। चलचित्रका गीत-संगीत प्रदर्शनअघि नै लोकप्रिय भैसकेका छन्। हरिवंश आचार्य, युवराज चौलागाईं, निशा देसार, राजन इशान, राज सिग्देल, दिनेश डिसी आदि गायक-गायिकाको स्वर दर्शकले मन पराइसकेका छन्। साढे २ घण्टा लामो यो चलचित्रले दर्शकलाई हास्यश्रृंखला हेरेको छनक नदिने दाबी गरिएको छ।

निर्देशक ः सुरज सुब्बा नाल्बो

कलाकार ः बाबु बोगटी, केकी अधिकारी तथा अविनाश गुरुङ।

संगीतकार ः बाबु बोगटी, डम्बर नेपाली, रोशन लामा र मोहित मुनाल।

\"\"आज शुक्रवार सार्वजनिक हुने चलचित्र 'बितेका पल' सत्य घटनामा आधारित रोमान्टिक चलचित्र हो। करिब १ करोड रुपैयाँको लागतमा राजेश घतानीले निर्माण गरेको यो चलचित्रमा गोर्खाल्यान्ड आन्दोलनका अगुवा विमल गुरुङका छोरा अविनाश गुरुङले नायकका रूपमा डेब्यू गर्दैछन्। अधिकांश छायांकन दार्जीलिङमा गरिएको यो चलचित्रमा दार्जीलिङका मुख्य विशेषताहरूलाई समेत चित्रण गरिएको छ। चलचित्रलाई वास्तविक जीवनसँग नजिक ल्याउने प्रयास गरिएको निर्देशक सुरज सुब्बाको दाबी छ। त्यसका लागि चलचित्रमा यथार्थ लाग्ने संवाद तथा चरित्र प्रस्तुत गरिएको बताइन्छ। चलचित्रको कथा तथा गीत निर्माता घतानीले नै लेखेका हुन्। चलचित्रमा केकी अधिकारी, बाबु बोगटी तथा अविनाश गुरुङबीचको त्रिकोणात्मक प्रेमकथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ। आधुनिक विचार र मनोरञ्जनलाई प्राथमिकता दिइएको यो चलचित्रलाई आकर्षक लोकेसनले पनि साथ दिएको छ। चलचित्रका छायांकार हरि हुमागाइर्ं हुन्। यो चलचित्रमा शंकर बिसी, अर्जुन गौतम तथा पेमा लामाको नृत्य निर्देशन छ।

निर्देशक ः स्व. शिव रेग्मी

कलाकार ः गोविन्द शाही, गरिमा पन्त, नन्दिता केसी, नीरज बराल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, विष्णु सापकोटा तथा रामचन्द्र अधिकारी।

संगीतकार ः वसन्त सापकोटा

\"\"केही साताअघि दिवंगत भएका निर्देशक शिव रेग्मीद्वारा निर्देशित पछिल्लो चलचित्र 'पराई' को सार्वजनिक प्रदर्शन पनि आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। छायांकनको क्रममै निर्देशक रेग्मीले 'पराई' लाई हरेक मान्छेभित्रको मान्छेलाई बुझ्ने चलचित्रका रूपमा परिभाषित गरेका थिए। निर्देशक रेग्मीले यो चलचित्रमा नारीलाई मुख्य विषय बनाएका छन्। चलचित्रमा उनले नारी संवेदना तथा नारी मनोविज्ञानलाई समेटेका छन्। चलचित्रमा संवादमा भन्दा कलाकारमार्फत अभिनयको भावलाई बढी प्रयोग गरिएको छ। चलचित्रको विषयवस्तु तथा प्रस्तुतीकरणका कारण खासगरी महिला दर्शकले यो चलचित्र छुटाउन नहुने तर्क प्रस्तुतकर्ता तथा अभिनेता गोविन्द शाहीको छ। निर्देशक रेग्मीका यसअघिका चलचित्र आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख-दुःख, मुग्लान, हामी तीन भाइ, कहाँ भेटिएला आदिले व्यावसायिक सफलता हासिल गरेको सन्दर्भमा निर्देशक रेग्मीको यो चलचित्र हेर्न दर्शकले थप रुचि राख्ने अनुमान गरिएको छ। 'पराई' मा निर्देशक रेग्मी तथा शिवम अधिकारीको लेखन, शम्भु सापकोटाको छायांकन, हिमाल केसीको द्वन्द्व तथा कविराज गहतराज र राजु शाहको नृत्य निर्देशन छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik