साप्ताहिक संवाददाता
भाद्र २९, २०७६
फेसनसँग सम्बन्धित चर्चित म्यागजिन पिपुलले यो वर्षका लागि बलिउड नायिका प्रियंका चोपडा तथा उनका अमेरिकन गायक श्रीमान् निक जोनासलाई वेस्ट ड्रेस सेलिब्रेटी कपलको उपमा दिएको छ ।