• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
सविर श्रेष्ठ, निर्देशक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सविर श्रेष्ठ, निर्देशक
पुस ४, २०७१
तपाईंले निर्देशन गरेका चलचित्रको संख्या कति पुग्यो ?

'कसले चोर्‍यो मेरो मन'देखि 'तथास्तु'सम्म आइपुग्दा सातवटा भए ।

सातवटामध्ये पाँचवटामा त नायिका रेखा थापा नै छिन् नि होइन ?

हो, रेखा मेरो चलचित्रमा पहिलो प्राथमिकतामा पर्छिन् ।

किन अरू नायिकासँग 'ट्युनिङ' मिल्दैन ?

त्यसो होइन, मैले दिने भूमिकामा न्याय गर्ने क्षमता रेखा थापामा छ ।

कि तपाईंको पहिलो चलचित्र उनकै निर्माण कम्पनीबाट बनेकाले ऋण तिर्दै हुनुहुन्छ ?

मलाई पहिलो पटक निर्देशनमा अवसर दिने रेखा फिल्म्सप्रति अभारी त छँदैछु, तर उनलाई एकपछि अर्को चलचित्रमा लिनुमा म उनको विकल्प प्राय: भेट्दिनँ भनेर बुझ्नुभए पनि हुन्छ ।

अबका चलचित्रमा रेखाबाहेक अरू नायिका हुने सम्भावना कत्तिको छ ?

माघमा बन्ने चलचित्रमा पनि रेखा नै पक्का भैसकेकी छिन् । त्यसपछिका चलचित्रका बारेमा मैले सोचिसकेको छैन ।

'तथास्तु'को निर्माता पनि हुँदो रहेछ ? निर्देशन गरेर कमाएको पैसा लगानी गर्नु भएको हो ?

हो नि, अरू त के नै जानिएको छ र ?

लगानी गर्दा डुब्ला भन्ने डर लागेको छैन ?

डर लागेको भए किन लगानी गरिन्थ्यो र ?

चल्छ त 'तथास्तु' ?

ढुक्क छु । किनभने यसमा दर्शकलाई चाहिने सबै किसिमका मसला छन् ।

प्रचार सामग्रीमा तीन नायकभन्दा रेखा थापालाई बढी महत्व दिनुभएछ ?

चलचित्रकी केन्द्रीय पात्र उनी नै भएकीले ।

तपाईंको नराम्रो बानी ?

हत्तपत्त कसैसँग घुलमिल हुन सक्दिनँ ।   

मन नपर्ने सेलिब्रेटी ?

राखी सावन्त ।

जान्नैपर्ने तर नजानेको काम ?

मिडिया फ्रेन्ड्ली हुन  ।

चलचित्रबाहेक अरू पेसा ?

योबाहेक अरू के नै जानेको छु र ?

कसैलाई गाली गर्नुपर्‍यो भने सबैभन्दा पहिले निस्कने शब्द ?

ओहो, त्यो त भन्नै मिल्दैन । भनिहालेँ भने पनि तपाईंले छाप्न मिल्दैन ।  

मात्ने गरी पिएको सम्झना ?

मातेपछि के नै सम्झना रहन्छ र ?

तीनजना स्वदेशी सेक्सी नायिका ?

रेखा थापा, रेखा थापा र रेखा थापा ।

पहिलो सेक्स अनुभव ?

यस्तो कुरा पनि सार्वजनिक गर्नु र ?

एक जना नायिका जोसँग 'टाइट हग' गर्दा आत्मीयता महसुस हुन्छ ?

रेखा थापा ।

एउटी राम्री युवतीले तपाईंको चलचित्रमा काम गर्न जे पनि गर्ने प्रस्ताव राखिन् भने ?

जे पनि गर्नुहुन्न भनेर सम्झाइ बुझाइ नायिका हुन आवश्यक प्रशिक्षण लिने सुझाव दिन्थें ।  

कुन सेलिब्रेटीलाई सम्झंदा सेक्स डिजायर बढेर आउँछ ?

विपाशा वसु ।

चुम्बनमा मज्जा कि सेक्समा ?

चुम्बन गर्दै सेक्समा  ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik