देखि

सम्म

पारिश्रमिक लिएर चलचित्र निर्देशन गर्दिनँ 

महेश तिमल्सिना , असार ३१, २०७६

म स्क्रिप्टलाई ६० प्रतिशत र स्क्रिप्टले मागेको कलाकारलाई २० प्रतिशत प्राथमिकता दिन्छु । त्यसबाहेक चलचित्रले मागेको खर्च, क्यानभास, क्यामेराम्यान, मेकअप आर्टिस्ट, लाइटिङ आदि सबै कुरालाई २० प्रतिशत प्राथमिकतामा राख्छु । मुख्य कुरा त स्क्रिप्ट नै हो । पुरा पढ्नुहोस्

फराकिलो बन्दै प्राविधिक शिक्षा

युवराज गौतम, असार ३१, २०७६

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एसएलसी तह र तीनवर्षे डिप्लोमा/प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ । पुरा पढ्नुहोस्

फेसबुकको डिजिटल करेन्सी लिब्रा

साप्ताहिक संवाददाता , असार ३१, २०७६

लिब्रा फेसबुकको डिजिटल मुद्रा वा क्रिप्टो करेन्सी हो । यो विश्वका सबै स्थानमा सहज तरिकाले मानिसहरूबीच एक–अर्कासँग कारोबार गर्न सकिने मुद्रा हो । यसका लागि स्थायी रूपमा पेमेन्ट नेटवर्क निर्माण गर्नुपर्ने हुन्छ भने त्यसका लागि विभिन्न कम्पनी फेसबुकसँग जोडिनुपर्छ ।  पुरा पढ्नुहोस्

साउने सोमबारको  व्रत बस्दा के माग्नुहुन्छ ? 

साप्ताहिक संवाददाता , असार ३१, २०७६

विवाह हुनुभन्दा पहिलेचाहिँ साउनको सोमबार निकै व्रत बस्थें, त्यतिबेला मेहेन्दी, हरियो चुरा आदि लगाउने रहरले पनि साउनको सोमबार व्रत बसिन्थ्यो । अविवाहित हुँदा राम्रो श्रीमान परोस् भनेर पनि भगवान् शिवसँग प्रार्थना गरिन्थ्यो, तर विवाहपछि भने आफ्नो परिवार र श्रीमानको सुख, शान्ति एवं दीर्घायुको कामना गर्छु ।  पुरा पढ्नुहोस्

महिनाका ६

साप्ताहिक संवाददाता , असार ३१, २०७६

सन् २०१९ को पहिलो ६ महिना बितिसकेको छ । बलिउडमा प्रदर्शन हुने चलचित्रको व्यापारको दृष्टिकोणले बितेका ६ महिनालाई दशककै उत्कृष्ट पहिलो ६ महिना मानिएको छ । यो अवधिमा बलिउडका ६ वटा चलचित्र सय करोड क्लबमा इन्ट्री भए । पुरा पढ्नुहोस्

लेस्बियन  प्रियंका र सृष्टि 

साप्ताहिक संवाददाता , असार ३१, २०७६

आफ्नो निर्देशनको पहिलो सिरिजका लागि प्रियंकाले लेस्बियनहरूको प्रेम कथा रोजेकी छिन् । साउन ३१ गते सिरिजको पहिलो भाग सार्वजनिक हुने बताइएको छ । कम्तीमा १५ मिनेट लामो यो श्रृंखलामा प्रियंका स्वयं मुख्य भूमिकामा देखिने छिन् । उनलाई अभिनेत्री सृष्टि श्रेष्ठले साथ दिएकी छिन् । पुरा पढ्नुहोस्

नितेशको क्रेज, सन्दिपको कमेडी

अनोज रोक्का, असार ३१, २०७६

कार्यक्रमका अर्का आकर्षण स्टान्डअप कमेडियन सन्दिप क्षेत्रीले उपस्थित दर्शकहरुलाई पेट मिचीमिची हसाए । सन्दिपले समसामयिक विषय, फेशन, संगित र अहिलेका पुस्ताका केटाकेटीहरुलाई ब्यङ्ग्य प्रस्तुत गरे ।  पुरा पढ्नुहोस्

‘बासुदेव मुनाल’ बाल प्रतिभा पुरस्कार आयुषलाई

साप्ताहिक संवाददाता , असार ३१, २०७६

स्वर्गीय बासुदेव कोइराला मुनालको ७० औँ जन्मजयन्तीको अवसरमा भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ । पुरा पढ्नुहोस्