देखि

सम्म

भीमबहादुर दाइ : एक शब्दचित्र

किशोर नेपाल, श्रावण १, २०७६

भीमबहादुर दाइको निजी जीवनका बारेमा थाहा पाउनैपर्ने त्यस्तो खास कुरा केही थिएन । एउटा सरल र सहज जीवन, जसका आवश्यकताहरू अत्यन्त सीमित थिए, सम्पत्तिको नाममा जोसँग देखाउनु र लुकाउनुपर्ने केही थिएन, जसका आशक्तिहरू थिएनन् र जसको कुनै पनि खराब आदत थिएन । पुरा पढ्नुहोस्

सौगातको माछा माछा कार्तिकमा 

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

सौगात मल्लले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘माछा माछा’ले रिलिज डेट लिएको छ । सौगातसँगै विजय बराल र अनोज पाण्डेले शिर्ष भूमिका निर्वाहा गरेको यो चलचित्र आगामी कार्तिक २९ गते रिलिज हुनेछ ।  पुरा पढ्नुहोस्

मोबाइल एप्समा नेपालका ट्याक्सी 

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा प्रारम्भ गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालक आबद्ध समाजले यात्रुहरूको सुविधाका लागि प्रविधिमा आधारित यो ट्याक्सी सेवा सुरु गरेको हो । पुरा पढ्नुहोस्

साउन ड्रिंक्स

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

माटाडोरलाई क्लासिक ककटेल ड्रिंक्स मानिन्छ । यो मार्गरिटाभन्दा केही कम मात्र लोकप्रिय ककटेल हो । मेक्सिकन एक्सपर्टले निर्माण गरेको यो ककटेल बनाउन टकिला ६० एमएल, लाइम जुस २० एमएल, पाइनएप्पल जुस ८० एमएल, आइस तथा गार्निस गर्न फुल आवश्यक हुन्छ ।  पुरा पढ्नुहोस्

दीपिकाको समाजसेवा

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

चलचित्र छपाकको छायांकन सकेर फुर्सदमा रहेकी दीपिका पादुकोण यतिबेला एउटा फरक समाचारका कारण चर्चामा छिन् । यतिबेला दीपिका र केन्डल जेनरको मानसिक रोगविरुद्ध सहकार्य गर्ने यो घोषणाले अमेरिकी मिडियामा हाइप पाएको छ । पुरा पढ्नुहोस्

फुर्सदमा जस्सिता

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

अहिले आएर जस्सिता चलचित्रविहीन जस्तै भएकी छिन् । उनलाई नयाँ चलचित्रबाट प्रस्ताव नआएका त होइनन्, तर उनले पर्याप्त सोचेरमात्र नयाँ चलचित्रमा सहभागी हुने योजना बनाएकी छिन् । यसबीच, जस्सितालाई रेनशा वान्तवा राईले नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’ मा अनुबन्ध गर्ने सम्भावना बढेको बताइन्छ ।  पुरा पढ्नुहोस्

आमा बन्दै पूर्व टेनिस स्टार इभानोभिच

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

पूर्व टेनिस स्टार एना इभानोभिच फेरि एकपटक चर्चामा छिन् । यसपटक उनी खेलका कारण होइन, आमा बन्ने समाचारले चर्चामा आएकी हुन् । एनाले गत शनिबार इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको समाचार सार्वजनिक गरेकी थिइन् ।  पुरा पढ्नुहोस्

अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे

डा. सुमनराज ताम्राकार, श्रावण १, २०७६

अल्ट्रासाउन्ड गर्न सकभर केही नखाई अर्थात् भोको पेट गराउनु उपयुक्त हुन्छ, तर कतिपय अवस्थामा त्यस्तो परिस्थिति तत्क्षण सम्भव नहुन सक्छ । कहिलेकाहीँ सम्बन्धित चिकित्सकको सल्लाहमा अघिल्लो दिन दिसा खुल्ने औषधी खाएर भोलिपल्ट अल्ट्रासाउन्ड गराउनु छ भने महिलाहरूले पिसाब रोकेर (पिसाब थैली भरिएको अवस्थामा) अल्ट्रासाउन्ड गराउनु बढी प्रभावकारी हुन्छ । पुरा पढ्नुहोस्

तेस्रोलिंगी र समलिंगी का सौन्दर्य प्रतियोगिता

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस कन्टिनेन्टल, मिस ग्यालेक्सी, मिस इन्टरनेसनल क्विन, मिस टि वर्ल्ड, मिस टिफ्यानी आदि छन् । यसैगरी गे (पुरुष समलिंगी) हरूका लागि इन्टरनेसनल मिस्टर गे, इन्टरनेसनल मिस्टर लेदर, मिस्टर गे वर्ल्डजस्ता प्रतियोगिता सञ्चालनमा छन् ।  पुरा पढ्नुहोस्

शिल्पा पोख्रेल भन्छिन्– उनकै कुरा हुन्छ

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

पछिल्लो साता नेपाली रंग सञ्चार अभिनेत्री शिल्पा पोखरेललाई लिएर तातेको । उनको घर झगडा बाहिरिएपछि उनकै विषयमा चर्चा र बहस भैरहेका छन् । यहि बीचमा अभिनेत्री पोखरेलले पछिल्लो पटक अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

संगीत चोरीको आरोपमा फेरी फसे कालीप्रसाद

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

कालीप्रसाद बास्कोटा संगीत क्षेत्रमा जति लोकप्रिय छन्, उति नै बदनाम पनि । पटक–पटक विवादमा तानिएका बास्कोटा अहिले फेरी अर्को लफडामा परेका छन् । केहि महिनाअघि उनलाई ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप लागेको थियो । पुरा पढ्नुहोस्

तिम्ल्याहा डाक्टरका बाबु शिवको तीज गीत ‘क्या दामी’ 

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

तिम्ल्याहा डाक्टरका बाबु अर्थात् गायक शिव देवकोटाको ‘क्या दामी देखियौ’ बोलको तीज गीत सार्वजनिक भएको छ । देवकोटाकै शब्द, संगीत र स्वर रहेको यो गीतमा गायिका देवी घर्तीको पनि स्वर सुन्न सकिन्छ ।  पुरा पढ्नुहोस्

बद्रि पंगेनीसहित दुईजनाविरुद्ध प्रहरीमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

साप्ताहिक संवाददाता , श्रावण १, २०७६

लोक तथा दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारी लगायतले ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । उजुरीमा आफुले लिनुपर्ने रकम दिनुपर्नेमा उल्टै ज्यान मार्ने धम्की आएको उजुरीमा उल्लेख छ । पुरा पढ्नुहोस्