देखि

सम्म

प्लस साइजमा सुन्दरता

 प्रकाश रानाभाट, श्रावण २, २०७६

सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं आकर्षक शरीरमा केन्द्रित हुन्छन् । यस्ता प्रतियोगितामा मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल, क्याटवाक गर्न सक्ने, मिलेको जीउडाल भएका महिलाहरूलाई मात्र अडिसनपछि प्रवेश दिइन्छ । यद्यपि अहिले समय विभिन्न संस्थाले सहरमा विभिन्न शिर्षक (चब्बी, होचा–पुड्का, प्लस साइज) आदि नाममा विभिन्न रोचक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन् ।  पुरा पढ्नुहोस्

साउन र रतिराग

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

हिन्दू धर्मशास्त्रले साउनलाई यौन बर्जित समयका रुपमा व्याख्या गर्नुका केही वैज्ञानिक कारण छन् । सामान्यतः हिन्दूहरू वसन्त ऋतुमा विवाह गर्छन् । अहिले पनि हाम्रो समाजमा अधिकांश विवाह माघदेखि वैशाखसम्मको समयमा भएको पाइन्छ । विवाहपछिको मैथुन समागम वा रतिरागपूर्ण सम्बन्धबाट गर्भधारण गरेका अधिकांश महिलाहरूको गर्भ साउनसम्म आइपुग्दा ४ देखि ६ महिना पुगेको हुन्छ । पुरा पढ्नुहोस्

नयाँ रंगमा ओप्पो एफ–११ 

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

ओप्पोले गत अप्रिल महिनामा आफ्नो एफ–११ सिरिजअन्तर्गत नयाँ फ्ल्यागसिप मोडल सार्वजनिक गरेको थियो । एफ–११ प्रोअन्तर्गत कम्पनीले लगत्तै एफ–११ प्रो मार्वेल्स एभेन्जर्सको लिमिटेड एडिसनसमेत सार्वजनिक गरेको थियो । पुरा पढ्नुहोस्

साम्राज्ञी VS उपासना

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्दै रजतपटमा भित्रिएका दुई अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह तथा उपासना सिंह ठकुरी । यी दुवै अभिनेत्रीले अभिनय गरेका चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् । मारुनी र कबड्डी–३ एकै दिन प्रदर्शन हुने भएपछि यसलाई दुई सुन्दर अभिनेत्रीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेर्न थालिएको छ । पुरा पढ्नुहोस्

मिलन नेवारको  ब्युटी सेक्रेट

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

    ग्रीन सलाद तथा हरिया तरकारीलाई प्राथमिकता दिन्छु ।    तेल कम प्रयोग भएका फ्रेसफुड खान्छु । पुरा पढ्नुहोस्

गीतमा सेन्सरसिप चाहियो

महेश तिमल्सिना , श्रावण २, २०७६

म गीतसंगीतमा लागेको करिव १२ वर्ष भयो, तर औपचारिक रूपमा लागेको चाहिँ ८ वर्ष पूरा हुँदैछ । मैले गीत–संगीतमा स्थापित हुन धेरै नै संघर्ष गरेकी छु । म अहिले जहाँ छु त्यो मेरो संघर्ष र दर्शक–श्रोताहरूको मायाको प्रतिफल हो । पुरा पढ्नुहोस्

मिस प्लस

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

मोटी सुन्दरीहरूको प्रतियोगिता अहिले अधिकांश देशमा राष्ट्रिय रूपमा मात्र आयोजना हुने गरेको छ । यो प्रतियोगिताको कमै अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ । मोटीहरू पनि आकर्षक हुन्छन् भन्ने अवधारणामा मोटी युवतीहरूबीच सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । पुरा पढ्नुहोस्

चिनीरोग, यौनसम्पर्क  र मुखमैथुन

डा. राजेन्द्र भद्रा, श्रावण २, २०७६

चिनीरोग अर्थात् मधुमेह नसर्ने रोग हो, त्यसैले यो एक व्यक्तिबाट अर्को व्यत्तिमा सर्दैन । चिनीरोग भएका व्यक्तिले पनि यौनसम्पर्क राख्छन् र यौन सुख लिइरहेका हुन्छन् । चिनीरोग नियन्त्रण गरिएको छैन भने त्यसको असर यौन सक्षमता, लिङ्ग उत्तेजना तथा यौनेच्छामा नकारात्मक रूपले पर्छ, जुन अर्कै विषय हो ।  पुरा पढ्नुहोस्

क्रिष्टिना श्रेष्ठको स्वरमा नेपालकी छोरी

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

अमेरिका निवासी गीतकार तथा साहित्यकार अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।  पुरा पढ्नुहोस्

अर्पणको ‘घर’ : कति छ डर ?

रामजी ज्ञवाली, श्रावण २, २०७६

हरर जनरा नेपाली चलचित्र उद्योगमा खासै निर्माण हुने जनरा होइन । वार्षिक १ सयको हाराहारीमा चलचित्र निर्माण हुन्छन्, त्यसमा एकाध चलचित्र यस जनरामाथि बनेका छन् । चलचित्र उद्योगमा अहिलेसम्म कति हरर चलचित्र बने ? त्यसको आधिकारिक तथ्यांक त कोहिसँग छैन । तर, हरर जनरामा निर्माण भएका जति चलचित्र निर्माण गरिएका छन्, अधिकांश फ्लप छन् । पुरा पढ्नुहोस्