देखि

सम्म

बहिरा कलाकार सुजलको एभरेष्ट वर्ल्ड रेकर्ड

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

दुवै कान नसुन्ने र बोल्न नसकन्ने बहिरा कलाकार सुजल बलले एक म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । यो भिडियो सार्वजनिक भए सँगै बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै ‘एभरेष्ट वर्ल्ड रेकर्ड’ कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वर्ल्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । पुरा पढ्नुहोस्

वर्षातमा स्मार्टफोन र अन्य ग्याजेटको सुरक्षा

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

वर्षातमा स्मार्टफोनका साथै अन्य ग्याजेटहरू भिज्ने खतरा प्रबल हुन्छ । त्यसैले यो समयमा चिसो हातले स्मार्टफोनको प्रयोग गर्नु हुँदैन । हातलाई सुकाएर मात्र स्मार्टफोन प्रयोग गर्नुपर्छ । घरबाहिर निस्कनुपरे आफ्नो स्मार्टफोन सुरक्षित राख्न बजारमा उपलब्ध वाटरप्रुफ पाउच प्रयोग गर्न सकिन्छ । पुरा पढ्नुहोस्

तीन महिनामा कति चले नेपाली चलचित्र 

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

अघिल्लो वर्ष २०७५ मा नेपाली चलचित्रको व्यापारिक अवस्था निराशाजनक थियो भने नयाँ वर्ष २०७६ को आगमनसँगै निराशाजनक अवस्थामा सुधार आउला भन्ने चलचित्रकर्मीमा ठूलो आशा थियो । यद्यपि २०७५ को चैत मसान्तमा रिलिज चलचित्र ए मेरो हजुर ३ र यात्रा : ए म्युजिकल भ्लगदेखि असार मसान्तमा रिलिज चलचित्र सानो मनसम्मको व्यापार हेर्दा आशा गर्ने ठाउँ देखिएको छैन । पुरा पढ्नुहोस्

साउने खाना

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

हरियो भटमासलाई पाक्ने गरी उसिनेर छोडाउने । त्यसपछि त्यसमा काटिएको अदुवा, लसुन, खुर्सानी तथा गोलभेंडा मिसाउने । यी सबै सामग्रीमा नुन र कागती स्वादअनुसार हालेर मोल्ने । त्यसपछि तातो तोरीको तेलमा मेथी डढाएर झान्ने । साँधेको हरियो भटमास खाजा वा स्न्याक्सका रूपमा खान सकिन्छ ।  पुरा पढ्नुहोस्

घरको बेड सिनका बारेमा 

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

यसै साता राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीका रूपमा पुरस्कृत बेनिशा हमालले गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र घरमा खुलेर बेड सिन दिएकी छिन् । चलचित्रको उक्त दृश्य चर्चामा आएपछि अभिनेत्री हमालले पहिलो पटक त्यसका सम्बन्धमा मुख खोलेकी छिन् । त्यसो त बेनिशाले कुनै पनि चलचित्रका लागि बेड सिन दिएको यो पहिलो अवसर हो ।  पुरा पढ्नुहोस्

क्रिकेटरको चक्कर

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान केएल राहुल यतिबेला बलिउड अभिनेत्रीहरूसँगको चक्करका कारण चर्चामा छन् । आलिया भट्टकी नजिककी साथी तथा फेसन डिजाइनर आकांक्षा रञ्जना कपुरसँग अफेयरमा रहेका भनिएका केएलले यतिबेला सुनिल सेट्टीकी छोरी आथिया सेट्टीसँग डेटिङ गरिरहेको बताइन्छ । पुरा पढ्नुहोस्

नेपाल आइडल सिजन–३ को प्रोमो 

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको छ । पहिलो र दोस्रो सिजनमा निक्कै लोकप्रियता कमाएको रियालिटी शो नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको हो ।  पुरा पढ्नुहोस्

सुपर फ्लप चलचित्रमा ह्याट्रिक गर्ने अभिनेत्री

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

चलचित्र उद्योगमा पाइला चाल्दै गर्दा शिल्पा मास्केलाई लामो दौडको घोडाको रुपमा हेरियो । लण्डन बसाइ छोडेर नेपाल आएकी उनले यसअघि हलिउड चलचित्र ‘डाक्टर स्ट्रेन्ज’ मा समेत काम गरेकी थिइन्, सोहि कारण नेपाली चलचित्र उद्योगमा उनलाई निकै महत्वका साथ हेरिएको थियो । पुरा पढ्नुहोस्

सरौतो टिजर सार्वजनिक सुमीको एक्सन अवतार

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

नेपाली कथानक चलचित्र ‘सरौतो’ टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा  सुमी मोत्तानलाई ‘एक्सन’ अवतारमा प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

उपाधिको हकदार इंग्ल्यान्ड

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

इंग्ल्यान्डले जसरी यस पटकको विश्वकप जित्यो, त्यसमा धेरैको गुनासो हुनेछ, तर उसले विश्वकप उपाधिसम्म तय गरेको यात्रामा गुनासो गर्ने ठाउँ भने छैन । अझ इंग्ल्यान्डलाई उपाधिको वास्तविक हकदार नै मान्न सकिन्छ । खेलकुदमा दोहोर्‍याएर भनिन्छ, बहादुरलाई मात्र भाग्यले साथ दिन्छ । पुरा पढ्नुहोस्

‘प्रेम गीत ३’ भित्रिए दारीवाला अर्थात प्रेम पुरी

रामजी ज्ञवाली, श्रावण ५, २०७६

आगामी चैत २८ मा प्रदर्शन हुने यसवर्षकै प्रतिक्षित चलचित्र हो ‘प्रेम गीत ३’ । यो चलचित्रको मुख्य भुमिकामा अभिनेता प्रेम पुरीले पनि काम गर्ने भएका छन् । उनलाई आसुसेन फिल्म्सले केहि दिनअघि आधिकारिक रुपमा साइन गराएको छ । पुरा पढ्नुहोस्

घरको सुखद यात्रा

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

यो साता चलचित्र घरले सोलो रिलिज हुने मौका पायो । हरर जनरामा निर्माण भएको यो चलचित्रले दर्शक पाउला वा नपाउला भन्ने धेरैको जिज्ञासा र चासो थियो । चलचित्र घर निर्माण टिमले चलचित्रको ओपनिङ् निक्कै सुखद रहेको बताएको छ ।  पुरा पढ्नुहोस्

श्रृंखलाले सार्वजनिक गरिन् प्रेमी !

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा हाल घुमघामका लागि नेपाल भन्दा बाहिर छिन् । उनको इन्स्टाग्राम हेर्नेहो भने हाल टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको थाहा हुन्छ । टर्किमा घुमघाममा व्यस्त श्रृंखलाको नेपालमा भने राम्रै चर्चा भैरहेको छ । पुरा पढ्नुहोस्