देखि

सम्म

क्यान विवाद अल्झाउनेहरूलाई  अपराधी घोषित गर्छु 

जनक तिमिल्सिना, महेश तिमल्सिना श्रावण ६, २०७६

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको नाताले यो विवाद हल गर्ने जिम्मेवारी र दायित्व मेरो हो । म त्यो जिम्मेवारी निर्वाह गर्छु । जो विवाद समाधान गर्न चाहँदैनन्, अर्थात् विवाद उल्झाउनेहरूलाई क्रिकेटका अपराधी हुन भनेर घोषणा गर्छु म । त्यसपछि म अनुरोध गर्छु, यिनीहरूलाई सामाजिक बहिष्कार गरौं भनेर ।  पुरा पढ्नुहोस्

लैजा हावा भन्दै आए गायक सुगम पोखरेल

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

गायक सुगम पोखरेलको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘लैजा हावा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा राजन भुजेलको शब्द तथा संगीत सुन्न सकिन्छ । शैलेन्द्रमान प्रधान बाबुले उक्त गीतमा संगीत संयोजन गरेका छन् । पुरा पढ्नुहोस्

विपद्सम्बन्धी जानकारीका लागि प्रविधिको प्रयोग

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

वर्षा मौसमसँगै बाढी, पहिरोलगायतका प्राकृतिक विपद्ले नेपाली जनतालाई समेत सताएको छ । यो मौसममा सकेसम्म बाहिर कतै ननिस्कने, निस्कनैपरे उक्त स्थानको मौसमसम्बन्धी पूर्वजानकारी लिनु उपयुक्त हुन्छ । यही कार्यका लागि हाल सरकारी र गैरसकारी क्षेत्रबाट विभिन्न प्रविधि प्रयोग भैरहेको छ ।  पुरा पढ्नुहोस्

सुस्ताउँदै तीज गीत

महेश तिमल्सिना , श्रावण ६, २०७६

तीज आउन करिब डेढ महिना बाँकी छ, तर तीजका गीत बजारमा घन्किन थालिसकेको छ । रेडियो, टेलिभिजनका साथै युट्युब सामाजिक सन्जालहरू तीज गीतका भाका गुञ्जिन थालेका छन् । यद्यपि विगतको वर्षको तुलनामा यसपालि तीजगीतको रेकर्डिङ सुस्ताएको संगीतकर्मीहरु बताउँछन् । पुरा पढ्नुहोस्

डेब्यु गर्दै  दिलीप पुत्री 

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

अभिनेता दिलीप रायमाझीले पनि आफ्नी सुपुत्री दिव्या रायमाझीलाई चलचित्रमा ल्याउने तयारी गरेका छन् । हाल अमेरिकामा रहेकी दिव्या स्वयंले पनि चलचित्रमा करियर बनाउन रुचि देखाएको बताइन्छ । दिलीपले आफ्नो समेत लगानी रहने चलचित्र ‘लक्का जवान’ मार्फत छोरीलाई अभिनयमा पदार्पण गराउन चाहेको चर्चा चलेको छ । पुरा पढ्नुहोस्

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करणको आवेदन फारम खुल्यो

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’  हुने भएको छ । गत मंसिर ३ गते पहिलो संस्करण सम्पन्न भएको थियो ।  अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको आयोजकले जनाएको छ ।  पुरा पढ्नुहोस्

लण्डनमा गुञ्जिए गायक दीप श्रेष्ठ

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

आफ्नो सांगीतिक यात्रा ५० वर्ष पुगेको अवसरमा लिभिङ लेजेण्ड गायक दीप श्रेष्ठ शुक्रबार राती लण्डनमा गुञ्जिए । ‘दीप श्रेष्ठ साँझ हाम्रो माझ नाम’ दिएको ऊक्त सांगीतिक कार्यत्रममा गायक श्रेष्ठले करिब दुई घण्टा निरन्तर नयाँ पुराना गीतहरु प्रस्तुत गरे । पुरा पढ्नुहोस्

अब गायिका आलिया

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

आफ्नो अभिनयका कारण सदैव चर्चामा रहने आलिया भट्टको परिचय अब गायिकाका रुपमा समेत रूपान्तरण हुनेछ । आफ्ना पिता महेश भट्टले ९० को दशकमा बनाएको सफल चलचित्र सडकको सिक्वेल सडक–२ मा आलियाले चलचित्रको मुख्य भूमिकामा अभिनय गर्नुका साथै गीतसमेत गाउने छिन् । पुरा पढ्नुहोस्

ट्रेण्डिङमा सिन्धुको ‘चिटिक्कै भाछु रे’  

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

नेपाली गायनमा धेरैले रुचाहेको नाम हो– गायिका सिन्धु मल्ल । उनका हरेक जसो गीत लोकप्रिय छन् । त्यहि लोकप्रिय गीत मध्येको एउटा गीत हो ‘चिटिक्कै भाछु रे ।’ यो वर्षको तीजका लागि म्यूजिक भिडियो निर्माण गरिन् । उबेलाको लोकप्रिय यो गीतलाई उनका स्रोता दर्शकले पुनः उस्तै माया दिए । गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छोटो समयमै युट्युव ट्रेण्डिङमा आउन सफल भएको छ ।  पुरा पढ्नुहोस्

न्युजिल्यान्डले मन जित्यो उपाधि जितेन

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

विश्वकपको समाप्तिमा धेरैको एउटै मत छ, न्युजिल्यान्ड वास्तवमै दुर्भाग्यशाली रह्यो, तर उसले प्रतिस्फर्धाका क्रममा सबैको मन जित्यो । अबका दिनमा अधिकांस त्रिकेट प्रेमीको मनको कुनै न कुनै कुनामा न्युजिल्यान्डप्रति समर्थन वा सहानुभूति रहनेछ । पुरा पढ्नुहोस्

‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

श्रावन १७ गते रिलिज हुने कमेडी जनराको चलचित्र ‘न यता न उता’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशित सिनेमाको पोस्टरमा लगभग सबै कलाकार अटाएका छन् । पुरा पढ्नुहोस्

दिलमा सजाउने मान्छेको खोजीमा काब्य

साप्ताहिक संवाददाता , श्रावण ६, २०७६

नेपाली सुगम संगीतमा चिनिएको नाम हो – काब्य आचार्य । थुप्रै आधुनिक गीतमा आवाज भरेकी गायिका आचार्यको तीज गीत सार्वजनिक भएको छ । अघिल्लो वर्ष ‘विरानो भयो माईतीको आँगन’बोलको तीज गीत सार्वजनिक गरेकी आचार्यले यो वर्ष भने रोमान्टिक गीत सार्वजनिक गरेकी छिन् ।  पुरा पढ्नुहोस्