देखि

सम्म

खुल्दैछ समाज

जनक तिमिल्सिना, श्रावण ३०, २०७६

नेपाली समाजमा कल्पना नै गर्न नसकिने लिभिङ टुगेदर, विवाहपूर्व युवायुवतीको हिमचिम, विवाहपूर्व युवायुवतीको एक–अर्काको घरमा आवतजावत, प्रि वेडिङ घुमघामजस्ता व्यवहार सामान्य हुन थालेका छन् । समाजशास्त्री निर्मला ढकाल आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा देखिएका परिवर्तनलाई यसको कारण मान्छिन् । ढकाल भन्छिन्– ‘युवापुस्ताको बदलिँदो व्यवहारको कारक आर्थिक आत्मनिर्भरता, वैश्वीकरण, सञ्चारमा भएको अभूतपूर्व विकास आदि हुन् ।’  पुरा पढ्नुहोस्

नेपालमा धेरै सम्भावना छ

महेश तिमल्सिना , श्रावण ३०, २०७६

सरकारले पनि नेपालमै बसेर रोजगारीको सिर्जना गर्न खोज्ने युवाहरूका लागि उपयुक्त वातावरण बनाउन सकिरहेको छैन । त्यसैले पनि धेरैजसो युवायुवती बिदेसिन बाध्य छन् । नेपालमा धेरै सम्भावना छ, त्यसैले विदेश जाने मानसिकता बनाउनुभन्दा पहिले नेपालमा आफूले गर्न सक्ने कुरा के–कति छन् बुझेर विदेश भन्दा नेपालमै केही गर्नुस् भन्ने सुझाव दिन्छु । पुरा पढ्नुहोस्

दशकपछी संगीतमा फर्कदै राई

अनोज रोक्का, श्रावण ३०, २०७६

संगीतमा निरन्तर लागिरहेका कवि राईलाई हङकङको मोहले तान्यो । हङकङमा आएपछि ब्यवसायमा लागेका कविले संगीतमा खासै समय दिन पाएनन् । ‘आमा म तिम्रो काखमा रोएको त्यो बेला, भानुभक्तको घाँसी गीत, ए हावा’ जस्ता गीतहरु मार्फत अलग्गै पहिचान बनाएका कवि करिव एक दशक पछि नयाँ गीत र भिडियोसहित बजारमा आउँदैछन् । पुरा पढ्नुहोस्

एक्सनमा श्रृजनाले देखाएको सम्भावना

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

चलचित्र ‘जाइरा’मा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाईनै प्रस्तुत गरिएको छ । नव–अभिनेत्री श्रृजना रेग्मी चलचित्रमा भिलेन ‘बुलेट’को भूमिकामा छिन् । चलचित्रमा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य समेटिएको छ । अभिनेत्री नम्रताका अनुसार, चलचित्रमा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् ।  पुरा पढ्नुहोस्

यस्तो स्पा  खोल्ने तयारी 

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

न्युयोर्कमा ‘भिस्पट मेडी स्पा’ खोलेर सफलताको स्वाद चाखेकी सिण्डी बारसोप अप बेलायतमा सोही प्रकृतिको स्पा खोल्ने तयारीमा छिन् । हाल देखापरेका सलुनभन्दा पृथक किसिमको सेवा प्रदान गर्ने यो स्पामा योनीको फेसियल (भजासियल) का साथै चरमोत्कर्षमा पुग्ने क्षमता (ओ सट) तथा भंगाकुरको संवेदनशीलता बढाउने जस्ता सेवा उपलब्ध छन् ।  पुरा पढ्नुहोस्

अनेक समाचारले दिक्क बनाउँछ 

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

चलचित्र ‘बुलबुल’बाट नेपालमा राष्ट्रिय अवार्ड तथा श्रीलंकामा सम्पन्न ‘सार्क फिल्म फेस्टिभल’मा ‘जुरी अवार्ड’ पाएपछि अभिनेत्री स्वस्तिमा खड्काको चर्चा चुलिएको छ । स्वस्तिमा यतिबेला आफू अभिनित चलचित्र ‘हजार जुनीसम्म’को प्रमोसनमा व्यस्त छिन् । उनले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममा आइरहने अनेक किसिमका समाचार पढ्दा र सुन्दा आफूलाई दिक्क लाग्ने बताएकी छिन् । पुरा पढ्नुहोस्

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । पुरा पढ्नुहोस्

पुजनको एक्सन सहित सोच ट्रेलर सार्वजनिक 

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

नोपली कथानक चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन लभस्टोरी ‘सोच’को ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्वन्द्ध देखाइएको छ । पुरा पढ्नुहोस्

हेमलाई मन पर्ने १० गीत

राधिका अधिकारी, श्रावण ३०, २०७६

आँखैमा रात गली शीतमा तारा डुबे - यो नेपाली सुगम सङ्गीतलाई युग–युगसम्म बचाइराख्ने सामर्थ्य भएको गीत हो । यो गीतमा प्रकृतिलाई मानवीकरण गरिएको छ । झट्ट सुन्दा कविताजस्तो लाग्ने यो गीत जति सुन्दै गयो उति नयाँ विम्ब निर्माण हुँदै जान्छ ।  पुरा पढ्नुहोस्

हरेक टिभीमा युट्युब

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’ अफर ल्याएको छ । उक्त सेवाअन्तर्गत वर्ल्डलिंकको नेटटिभीका प्रयोगकर्ताहरूले अब आफ्नो टिभीमार्फत साथीभाइ वा सपरिवार युट्युबको भरपूर फाइदा उठाउन सक्नेछन् । पुरा पढ्नुहोस्

गायिका एलिना चौहानको खुशी सार्वजनिक

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

केही चर्चित गीतहरुको कभर गाएर भाइरल बनेकी गायिका एलिना चौहानको नयाँ गीत ‘तिम्रो खुशीमा’ म्युजिक भिडियो सहित रिलिज गरिएको छ । ‘इन्स्टाको फोटो’ र ‘तिम्रो मायाले बाँधेर राख’ जस्ता गीतहरुको कभर पछि एकाएक एलिनाको चर्चा चुलिएको थियो । ‘तिम्रो खुशीमा’ एलिनाको आफ्नै गीतको पहिलो म्युजिक भिडियो हो ।  पुरा पढ्नुहोस्

रेडियो कान्तिपुरको गाईजात्रा

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

आउँदो आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने यो कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरू शैलेन्द्र सिम्खडा, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, सुरेन्द्र केसी, मनोज गजुरेल, पूर्ण थापा, यमन श्रेष्ठ, शिवशंकर रिजाल, रवि डंगोल आदिले विशेष प्रस्तुति दिइरहेका छन् । पुरा पढ्नुहोस्