देखि

सम्म

सन्दीप फेरि  करोडपति हुँदै

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले छोटो समयमै खेलेरै करोडौं कमाइसकेका छन् । उनी नेपालमा सबैभन्दा बढी कमाउने खेलाडी सूचीको शीर्ष स्थानमा छन् । उनलाई फेरि एकपटक भाग्यले साथ दिने हो भने उनी एउटा प्रतियोगिता खेलेरै करोडपति हुनेछन् । पुरा पढ्नुहोस्

रामकृष्ण ढकालको मर्मस्पर्शी तिहार गीत

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा तिहारको गीत सार्वजनिक भएको छ । ‘टीका माला’बोलको उक्त गीत निक्कै मर्मस्पर्शी छ । लोकप्रिय सर्जक रमेश बिजिले लेखेको गीतमा दुव्र्यसनमा फसेको एक युवकको एक्लो पनको पीडालाई प्रस्तुत गरिएको छ । गीतमा बिबि अनुरागीले संगीत गरेका हुन् ।  पुरा पढ्नुहोस्

भालुपहाडमा पर्यटन 

राजाराम पौडेल, कार्तिक ४, २०७६

स्याङ्जा जिल्लाको मनोरम स्थल भालु पहाडको आफ्नै महत्व छ । सिद्धार्थ राजमार्गको यात्रा गर्ने क्रममा आउने यो ठाउँको दृश्यावलोकनका लागि हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ अडिन्छन् । यसरी अडिएकाहरू भालु पहाड तथा आसपासका सुन्दर दृश्य अवलोकन गर्दै मन बहलाउँछन् । यहाँको दृश्य नेपाली चलचित्र तथा म्युजिक भिडियोहरूमा समेत कैद गरिँदै आएको छ । पुरा पढ्नुहोस्

बिकिनी लगाउँदा जरिवाना

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

फिलिपिन्सको एक समुद्री तटमा प्रेमीसँग बिकिनीमा घुमिरहेकी पर्यटकलाई स्थानीय प्रहरीले पक्राउ गरेर जरिवाना तिराएका छन् । फिलिपिन्सको बोराके समुद्री तटमा आफ्ना प्रेमीसँग घुमिरहेकी २६ वर्षीया ली जु टिङले थोङ बिकिनी लगाएर आनन्द लिइरहेकी थिइन् । पुरा पढ्नुहोस्

राताकोवस्कीको कर्तुत

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

हलिउडमा संघर्षरत टप र्‍याङ्ककी मोडल एमिली राताकोवस्की गत शनिबार न्युयोर्क सहरमा भएको ट्राफिक जामको कारण चर्चामा आएकी छिन् । आफ्नो कुकुर कोलम्बोसँग सडकमै क्याटवाक गर्न थालेपछि राताकोवस्कीलाई न्यूयोर्क प्रहरीले तत्काल नियन्त्रणमा लिएको बताइन्छ । पुरा पढ्नुहोस्

चर्चा बटुल्दै क्रिस्टल क्लज डान्स क्रु

राजाराम पौडेल, कार्तिक ४, २०७६

भविष्य हेरेर यो क्रुको स्थापना भएको थिएन । त्यतिबेला सन्देशजंग राणा र देव गुरुङ मिलेर एउटा डान्स इन्स्टिच्युट खोलेका थिए । उनीहरूले डान्स कम्पिटिसनका लागि ग्रुप आवश्यक भएकाले विद्यार्थीहरू र चिनेका साथीहरू बटुलेर क्रिस्टल क्लज डान्स क्रुको स्थापना गरेका थिए, जसमा सन्देशजंग राणा, देव गुरुङ, प्रगति पुन मगर, डेविट गुरुङ, अञ्जना गुरुङ, रोहित गुरुङ तथा प्रविण मगर संलग्न थिए ।  पुरा पढ्नुहोस्

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको सान फ्रान्सिस्कोमा

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुने जानकारी दिइयो । पुरा पढ्नुहोस्

दिउँसो नियमित सुत्छु 

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

मलाई रातिभन्दा दिउँसो सुत्न रमाइलो लाग्छ । राति दिउँसोको जस्तो मीठो निद्रा लाग्दैन । त्यसैले म नियमित रूपमा दिउँसो सुत्छु ।  पुरा पढ्नुहोस्

नेपालमा सानालाई ऐन ठूलालाई चैन किन भएको होला ? 

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

हामी नेपाली जनता चेतनशील तथा शिक्षित नभएर त होला, जबसम्म हामी सम्पूर्ण जनता चेतनशील र शिक्षित हुँदैनौं त्यति बेलासम्म यो स्थिति रहिरहन्छ ।  पुरा पढ्नुहोस्

अपेक्षाको आगमन 

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

सानैदेखि अभिनय तथा नृत्यमा पारंगत अपेक्षाले म्युजिक भिडियोमार्फत अभिनय यात्रामा पदार्पण गरेकी छिन् । यो अवधिमा उनले झिमझिम परेली, गाउँ र सहरको तीज, ठ्याक्कै भेटौंला आदि गीतका म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन् । पुरा पढ्नुहोस्

रत्नसमशेर थापालाई सलाम

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

दर्जनौं कालजयी गीतका सर्जक गीतकार रत्नशमसेर थापालाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । रेडियोको मासिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ को क्रममा गत शनिवार गीतकार थापाले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरिएको हो ।  पुरा पढ्नुहोस्

हङकङको तिहार : भिलेन बन्यो आन्दोलन

अनोज रोक्का, कार्तिक ४, २०७६

हङकङमा करिब ४ महिनादेखि निरन्तर चलेको आन्दोलनले नेपाली जनजीवन अस्तव्यस्त पारेको छ । सुपुर्देगी विधेयक विरुद्ध शुरु गरिएको आन्दोलनले उग्ररुप लिएपछि त्यसको प्रभाव नेपालीहरुमा पनि परेको हो । उनीहरुका दैनिक क्रियाकलापमा समेत परेको छ । पुरा पढ्नुहोस्

जिग्रीले भने, ‘मलाई हतकडी लगाएर थुनिदिनुस्’

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद झन् बढेको छ । लामो समयदेखि उनीहरुविच भैरहेको चर्काचर्की मत्थर हुन सकेको छैन । मिडिया हबले भद्रगोलका पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगो नि’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएपछि विवाद थप चर्किएको हो । पुरा पढ्नुहोस्