देखि

सम्म

अफिस टिफिन टाइम

संगीता लामिछाने, डाइटिसियनमंसिर ४, २०७६

प्रत्येक व्यक्तिको दैनिक क्यालोरीको आवश्यकता उसको शरीर, लैंगिक अवस्था तथा शारीरिक क्रियाकलाप अनुसार फरक–फरक हुन्छ । शरीरको आवश्यकता अनुसार शक्तिको परिणाम निर्माण हुन्छ । शरीरमा आवश्यकताअनुसार शक्ति प्राप्त भएन भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । अफिसमा दैनिक खाजा खाँदा सन्तुलित किसिमले खानुपर्छ ।  पुरा पढ्नुहोस्

शिक्षामा पनि भेदभाव कायमै छ

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

सबैभन्दा ठूलो त डर नै हो । महिला कम आउनु नै पहिलो अप्ठ्यारो हो । अहिले पनि यो क्षेत्र केटीका लागि होइन भन्ने धारणा छ । सबै ठाउँमा होइन्, केही ठाउँमा महिलालाई फरक रुपमा ट्रिट गरिएको पनि पाइन्छ, तर हिम्मतका साथ अघि बढ्ने हो भने अप्ठ्याराहरू छैनन् ।  पुरा पढ्नुहोस्

तस्करीमा  ओलम्पियन

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

सन् २०१६ को ओलम्पिक प्रतियोगितामा नेदरल्यान्डका तर्फबाट ४ गुणा ४ सय मिटर रिलेमा सहभागिता जनाएकी धाविका शक्तिवद्र्धक औषधी ओसारपसारको अभियोगमा पक्राउ परेकी छिन् । २७ वर्षीया धाविका माडिया घाफोरलाई जर्मन प्रहरीले जर्मनी र नेदरल्यान्डको सीमा क्षेत्रबाट पक्राउ गरेको हो । पुरा पढ्नुहोस्

यौन जीवनसँग गाँसिएका केही तथ्य

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

 यौन सम्पर्कको प्रारम्भिक दिनसँगै जीवनको कुनै न कुनै मोडमा लगभग हरेक पुरुषले के सोच्छन् भने के उसले आफ्नो यौन साथीलाई पर्याप्त सन्तुष्टि दिन सकेको छ ? यस्तो सोच पुरुषको तुलनामा महिलाहरूमा शुन्य हुन्छ । जबकि अधिकांश महिला भने यौन सम्पर्कका क्रममा उनले जे जस्तो सन्तुष्टि प्राप्त गरिन, सबै महिलाले यस्तो सन्तुष्टि प्राप्त नगर्न सक्छन् भन्ने कुरा सोच्छन् । पुरा पढ्नुहोस्

सिर्जनाको प्लेटफर्म

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

मस्कोकी एक मोडलले इन्स्टाग्रामलाई आफ्नो सिर्जनाको प्लेटफर्म बनाएर निकै चर्चा पाइरहेकी छिन् । २४ वर्षीया कात्याले विभिन्न बिरुवा, तरकारी तथा फलहरू प्रयोग गरेर नयाँ किसिमको मेकअप शैलीको विकास गरेकी छिन् जसलाई उनले आफ्नो इन्स्टग्राममार्फत सार्वजनिक गर्दै आएकी छिन् । पुरा पढ्नुहोस्

प्रदीपको गेटअप 

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

अन्तत: अभिनेता प्रदीप खड्का नयाँ गेटअपसहित चलचित्र प्रेमगीत–३ को छायांकनमा व्यस्त छन् । अघिल्लो साता दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । मुहूर्तको अघिल्लो दिन चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो, जसमा प्रदीपलाई नयाँ रूपमा प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

रिक्रियट श्रीदेवी

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

दिवंगत अभिनेत्री श्रीदेवीको अभिनय क्षमता एवं नृत्यकलाका पारखी प्रशस्तै छन् । उनले चलचित्रमा गरेका नृत्यमध्ये सन् १९८९ को हिन्दी चलचित्र चालवाजको एक नृत्य गीत तेरा बिमार मेरा दिललाई अझै पनि मानिसहरू सम्झी रहन्छन् । उक्त चलचित्रको रिक्रियसनमा अभिनेता जोन अब्राहम तथा उर्वशी रौतेला फिचर्ड हुने भएका छन् । पुरा पढ्नुहोस्

टुथ ब्रसको लत 

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

ब्रिटिस गायक लियाम ग्यालाघरलाई भने दाँत माझ्ने टुथ ब्रसको लत लागेको खुलासा भएको छ । समाचारअनुसार लियामले जहाँ जसको, जस्तो अवस्थाको टुथ ब्रस पनि उठाइहाल्छन् र फुर्सद पाउनेबित्तिकै दाँत माझिहाल्छन् । पुरा पढ्नुहोस्

क्वान्टम कम्प्युटर : कस्तो छ भविष्य ?

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

हालै गुगलद्वारा निर्मित क्वान्टम कम्प्युटरले गणितको एउटा जटिल प्रश्न केवल ३ मिनेट २० सेकेन्डमा हल गरिदिएको छ । यही समस्या हल गर्न संसारकै सबैभन्दा तेज सुपर कम्प्युटरलाई पनि कमसेकम १० हजार वर्ष लाग्न सक्छ । यसबाट पनि क्वान्टम कम्प्युटरको क्षमता स्पष्ट हुन्छ । पुरा पढ्नुहोस्

‘चपली हाइट ३’को क्यामेरा अन, भोलीदेखि छायांकन सुरु

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

अर्जुन कुमारको निर्माणमा बन्न लागेको चलचित्र ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । मंगलबार कार्यविनायक मन्दिरमा पुगेर निर्माण टिमले क्यामेरा अन गरेको हो । छायांकनको पहिलो दिन निर्माण पक्षले पत्रकार सम्मेलनको आयोजना गरेर थप जानकारी समेत दिएको छ । पुरा पढ्नुहोस्

‘लोक तथा दोहोरीगीत प्रतिष्ठान’को आफ्नै भवन

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

लामो समयदेखि भाडाको कोठामा कार्यालय संचालन गरेर चित्त बुझाएको ‘लोक तथा दोहोरीगीत प्रतिष्ठान’ अब आफ्नै नीजि भवनमा सरेको छ । गायक बद्री पंगेनीको अध्यक्षतामा रहेको यो संस्थाले धापासीमा केहि दिन अघि आफ्नै भवन तयार पारेको हो । पुरा पढ्नुहोस्

आक्रमण गर्ने बढेपछि समलिंगी घोषणा गरेँ : सोनिका रोकाया

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

युट्युबर सोनिका रोकायाले झण्डैं एक बर्षअघि साप्ताहिकका रामजी ज्ञवालीसँग आफु समलिंगी भएको घोषणा गरेकी थिइन् । उनले एकाएक समलिंगी घोषणा गरेपछि पुनः भाइरल भइन् । त्यसको लगभग एक बर्षपछि उनले साप्ताहिकका जनक तिमल्सिनासँग आफु समलिंगी नभएको र त्यसका पछाडि अर्को कारण रहेको बताएकी छिन् । पुरा पढ्नुहोस्

सोधेर मात्रै न्युज लेख्नुस् : पूजा शर्मा

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

अभिनेता आकाश श्रेष्ठ र पूजा शर्मालाई लिएर चलचित्र ‘मन परेसी प-यो’ निर्माण घोषणा भएको समाचार एक अनलाइनले सार्वजनिक ग-यो । उक्त अनलाइनले के लेखेको छ भने, अभिनेत्री पूजा र आकाशलाई लिएर चलचित्र मन परेसी प-यो घोषणा, पेम गीत ३ सँग भिडन्त । पुरा पढ्नुहोस्