देखि

सम्म

र्‍यापर जुस वल्डको निधन

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

अमेरिकन र्‍यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा निधन भएको छ । उनको विमानबाट अवतरणको क्रममा हृदयघातका कारण निधन भएको छ । पुरा पढ्नुहोस्

केकीको फरक अवतार

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

यो चलचित्रमा जोडिएसँगै अधिकारीका भिन्न गेटपका तस्बिरहरु सार्वजनिक भएका छन् । उनी चलचित्रमा भिन्न भूमिकामा प्रस्तुत भएकी छिन् । अभिनेत्री आँचल शर्मा र केकी अधिकारीलाई चलचित्र उस्तै उस्तै लुक्समा देखिने तस्बिरले संकेत गरेको छ ।  पुरा पढ्नुहोस्

यि कुरा सिकाए कहिल्यै बिरामी हुँदैनन् बालबालिका

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

बच्चालाई सौच गर्ने सहि तरिका सिकाउनुहोस् । सधैँ अगाडीबाट पछाडितर्फ धुन सिकाउनुहोस । पछाडिबाट अगाडिको तर्फ धोएमा संक्रमणको खतरा बढ्न सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुन पर्छ ।  पुरा पढ्नुहोस्

मुम्बईमा संघर्ष गरिरहेकी एउटी नेपाली गायिका 

कृष्ण भट्टराई, मंसिर २४, २०७६

भारतका प्राय: सबै सहरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । ‘मैले हिन्दी, भोजपुरी, मराठी, पञ्जाबी, हरियाणी, मैथिली, उडिया, आसामी, बंगाली तथा दक्षिण भारतका आधा दर्जनभन्दा बढी भाषाका गीत गाइसकेकी छु, गायिका शर्मा भन्छिन्— ‘मणिपुरी भाषाको गीत मात्र गाउन बाँकी छ ।’  पुरा पढ्नुहोस्

कानैमा झुम्का लिएर आईन् जमुना

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

गायिका जमुना शर्मा नयाँ गीत लिएर आएकी छिन् । उनले हालसालै ‘कानैमा झुम्का’बोलको गीत सार्वजनिक गरेकी हुन् । महेश ज्ञवालीको शब्द तथा संगित रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।  पुरा पढ्नुहोस्

यौन जीवनको लागि असल खानेकुरा 

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

यौन जीवनलाई लिएर जोडीहरुले निक्कै कुरा सोचेका हुन सक्छन् । आफूले सोचेको जस्तो यौन जीवनका लागि केहि खानेकुराले महत्वपूर्ण भूमिका खेल्दछ ।  अमेरीकि यौनविशेषज्ञ सिन्थिया सासले भनेका छन् –‘निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौन जीवनमा मद्दत गर्ने खोजबाटै देखिएको छ ।’ पुरा पढ्नुहोस्

‘बा’ बने कपिल शर्मा

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

भारतीय टेलिभिजनका चर्चित टेलिभिजन प्रस्तोता तथा लोकप्रिय कमेडियन कपिल शर्मा बिहे गरेको एक बर्षपछि बाबु बनेका छन् । कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको खुलासा गरेका हुन् ।पुरा पढ्नुहोस्

काठमाडौंमै प्रमिकाले गरिन प्रेमीको लिंग छेदन 

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

काठमाडौंको कपन स्थित डेरामा बस्ने एक युवतीले आफ्नै प्रेमीको लिङ्ग छेदन गरिदिएकी छिन् । ति युवतीमा प्रेमीले दिएको धोकाको बदला लिङ्ग छेदन गरेर लिएको बताईएको छ । प्रेम वियोग पछि आफ्ना प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएर चक्कुले लिंग छेदन गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पुरा पढ्नुहोस्

पामेलाको पत्र

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

पामेलाले मोदीसँग शाकाहारी खानालाई प्रोत्साहन गर्नसमेत आग्रह गरेकी छिन् । दिल्लीमा गम्भीर वायु प्रदूषणमाथि उनले भनेकी छिन्– ‘त्यहाँ रहने प्रत्येक जीवका लागि म चिन्तित छु । मलाई मानिसहरूका साथ–साथै जनावरहरूको पनि चिन्ता छ, जो आफ्नो अनुहारमा मास्क लगाउन सक्दैनन् ।’ पुरा पढ्नुहोस्

एसिड आक्रमणमा परेकी दीपिका भन्छिन्, ‘नाक छैन, कान छैन, झुम्कि कहाँ अड्काउने ?

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रमण भएको थियो । उक्त घटनामा माल्ती नाम गरेकी एक यूवती छ्यापिएकी थिइन् । उनै युवती र उक्त घटनामा केन्द्रित रहेर निर्माण भएको बलिउड चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक गरिएको छ । पुरा पढ्नुहोस्

‘नेपाल आइडल’को तेस्रो सिजन पुस ३ गतेबाट 

साप्ताहिक संवाददाता , मंसिर २४, २०७६

सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो सिजनको मिति सार्वजनिक भएको छ । आगामी पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको प्रसारण सुरु हुने आयोजकको भनाई छ । तेस्रो सिजनको अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेको आयोजकले जनाएको छ । पुरा पढ्नुहोस्