देखि

सम्म

चलचित्र एवार्डको  कुरुप पाटो

नेमिष गौतम, मंसिर २५, २०७६

पछिल्ला केही वर्षयता नेपाली चलचित्रका अवार्डहरूको गन्तव्य विदेश हुन थालेका छन् । रोजगारीका लागि विदेशमा बस्ने नेपालीको बाक्लो जमघट हुने देश आयोजकको रोजाइमा बढी पर्ने गरेको छ ।  एवार्डहरूले गरिमा कायम गर्न नसकेको गुनासो यत्रतत्र सुनिन्छ । कला र सौन्दर्यलाई मुख्य मापन बनाएर दिइने चलचित्र क्षेत्रका अवार्डहरूको भित्री कथा त झन् नमिठा सुनिन्छन् । पुरा पढ्नुहोस्

ब्याचलर पार्टी पश्चिमी संस्कृतिको भोक

जनक तिमिल्सिना, मंसिर २५, २०७६

पश्चिमा देशहरूको जीवन पद्धतिका रूपमा रहेको ब्याचलर पार्टीलाई नेपालसम्म ल्याइपुर्‍याउन त्यहाँ बस्ने नेपालीको धेरथोर भूमिका छ । ब्याचलर पार्टीप्रति नेपाली युवाहरूको आकर्षणको यो मात्रै कारण होइन, त्यो भन्दा जिम्मेवार इन्टरनेटको अभूतपूर्व विकास र मिडियाहरू हुन् । पश्चिमा देश र भारतमा हिरो/हिरोइनले विवाह पूर्व गर्ने ब्याचलर पार्टीले पनि नेपाली मिडियाहरूमा बाक्लै कभरेज पाउने गरेका छन् । पुरा पढ्नुहोस्

कसको पारिश्रमिक कति ?

साप्ताहिक संवाददाता , मंसिर २५, २०७६

बलिउडमा अभिनेत्रीको पारिश्रमिकलाई लिएर प्राय: चर्चा भइरहन्छ । अभिनेताभन्दा कम पारिश्रमिक लिने भनेर समय–समयमा उनीहरूको आलोचना पनि हुन्छ । हालै मात्र अभिनेत्री तापसी पन्नुले अभिनेत्रीले अभिनेताको तुलनामा आधा वा एक चौथाइ मात्र पारिश्रमिक पाउने गरेको बताएकी थिइन् । पुरा पढ्नुहोस्

धेरै यौन सपना कस्तो खालको समस्या हो

डा. राजेन्द्र भद्रा, मंसिर २५, २०७६

स्वप्नदोष भनिए पनि यो कुनै विकार वा खराबी होइन । त्यसैले यसको कुनै उपचार आवश्यक पर्दैन । तपाईंले हस्तमैथुन वा यौनसम्पर्क गर्ने गरे/नगरेको केही लेख्नुभएको छैन । यसरी निकै यौनसपना देख्नुले यौन तनाव शान्त पार्न तपाईंको प्रयास पर्याप्त नभएको हुन सक्ने कुरालाई संकेत गर्छ । पुरा पढ्नुहोस्

फेसबुकको फोटो गुगलमा सार्न सकिने

साप्ताहिक संवाददाता , मंसिर २५, २०७६

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटो तथा भिडियो गुगल फोटोजमा सार्न सक्ने भएका छन् । सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबुकले यसको सुरुवात आयरल्यान्डबाट गरेको छ । पुरा पढ्नुहोस्

असल पिता बन्नु छ : अबलम्बन गर्नुहोस् यि बानी...

साप्ताहिक संवाददाता , मंसिर २५, २०७६

आमा र ममता अपरिभाषित छ । आमालाई यसै पनि असल सम्बोधन गरिन्छ । तर, सन्तानको पालन पोषणमा आफ्नो जीवनको अमुल्य समय खर्चेका पिता र बच्चाको सम्बन्धमा किन दुरी कायम हुन्छ त ? एउटा पिताले केहि बानीहरु अबलम्बन गर्न सके असल पिता बन्न सक्छन् ।  पुरा पढ्नुहोस्

पोखरामा साहित्य महोत्सव

साप्ताहिक संवाददाता , मंसिर २५, २०७६

आठौँ संस्करणको आईएमई नेपाल लिटरेचर फेस्टिबल शुक्रबारदेखि सुरु हुने भएको छ । गतसाल झैँ लेकसाइडस्थित बाराहीघाट नजिक फेवाकिनारमा महोत्सव चारदिनसम्म चल्नेछ । आयोजक बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले पत्रकार सम्मेलनको आयोजना गरी मंगलबार कार्यक्रमको जानकारी दिएको हो । पुरा पढ्नुहोस्

अनुष्का टप ४० मा, विश्व सुन्दरीको यात्रा छोटियो

साप्ताहिक संवाददाता , मंसिर २५, २०७६

अबको तिन दिनपछि अर्थात डिसेम्बर १४ मा लण्डनमा हुने ‘मिस वल्र्ड’को फाइनल प्रतियोगीताले एकजना विश्व सुन्दरी छान्नेछ । त्यसका लागी नेपालबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छिन् । पुरा पढ्नुहोस्