देखि

सम्म

फुर्सदिला कलाकार

नेमिष गौतम, माघ १, २०७६

व्यस्त कलाकारहरू सुटिङबाट अलिकति फुर्सद निस्क्यो भने कोही परिवारलाई समय दिन्छन्, कोही घुमघाममा निस्कन्छन्, कति घरमै संगीत सुनेर बस्छन्  । पुरा पढ्नुहोस्

गायिका बन्दै सुपुष्पा 

साप्ताहिक संवाददाता , माघ १, २०७६

विद्यालयमै छँदा स्टेज कार्यक्रमहरूमा गीत गाइसकेकी सुपुष्पा अहिले गिटार वादनको प्रशिक्षण लिइरहेकी छिन् । निकट भविष्यमै उनी गायिकाका रूपमा समेत दर्शक तथा श्रोतामाझ आइरहेकी छिन् । ‘मैले कभर गीतमार्फत गायिकाको करियर प्रारम्भ गर्ने योजना बनाएकी छु,’ सुपुष्पाले अभिनय र गायनलाई समानान्तर रूपमा अघि बढाउन चाहेको समेत खुलासा गरेकी छिन् ।  पुरा पढ्नुहोस्

सेल्फी किङको ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ प्रतियोगीता

साप्ताहिक संवाददाता , माघ १, २०७६

अभिनेता विपिन कार्कीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘सेल्फी किङ’ यतिबेला प्रचारको दौडमा रहेको छ । चलचित्र युनिटले चलचित्रको प्रचार–प्रसारका क्रममा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ प्रतियोगिता घोषणा गरेको छ ।   पुरा पढ्नुहोस्

चलचित्र लभ डायरिजको टिजर सार्वजनिक

साप्ताहिक संवाददाता , माघ १, २०७६

चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ ।  आगामी फागुन २ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको यो चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित चलचित्रको सार्वजनिक टिजरमा शिर्ष कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

दिन लगाएर खिचियो ‘साङ्लो’को अर्को गीत

साप्ताहिक संवाददाता , माघ १, २०७६

माघ २४ गते प्रदर्शन हुने चलचित्र ‘साङ्लो’ दर्शक माँझ प्रतिक्षित छ । विराज भट्ट स्टारर चलचित्रको ट्रेलर, पोस्टर, गीतले दर्शकको ध्यान केन्द्रित गरिरहेको छ । पुरा पढ्नुहोस्

आमालाई सम्झिदै ऋचाले लेखिन भावुक स्टाटस

साप्ताहिक संवाददाता , माघ १, २०७६

उनले लेखेकी छिन् ‘एउटा साथी, एउटा संरक्षक, दु:ख बिसाउने काख सबै गुमाएको छु । हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दु:खमा दुखी । मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा...। पुरा पढ्नुहोस्

अभिनेताको उदारता

साप्ताहिक संवाददाता , माघ १, २०७६

हलिउड अभिनेता तथा गायक डनी वालबर्गले नयाँ वर्षको मौका पारेर एउटा रेस्टुराँकी वेट्रेसलाई २०२० डलर (करिब २ लाख ३० हजार रुपैयाँ) टिप्स दिएका छन् । उनकी श्रीमती जेनीले एउटा तस्बिर सेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् । पुरा पढ्नुहोस्

बारमा जम्दै मेघना

प्रकृति दाहाल, माघ १, २०७६

सर्जरीकै लागि उनी बैंकक पुगिन् । उनले २०१४ मा बैंकक पुगेर ४ लाखमा स्तन सर्जरी गरिन् । स्तन सर्जरी गरेपछि आफ्नो पहिचानका लागि थप सहयोग पुगेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘स्तन महिलाहरूको एक पहिचान हो ।  पुरा पढ्नुहोस्

लिंगको नाप र यौनसुख

डा. राजेन्द्र भद्रा, माघ १, २०७६

कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसंग अन्तरंग सम्बन्ध राख्छ । यौनसुख प्राप्त गर्न सो व्यक्ति मानसिक रूपमा नै तयार हुनु जरुरी छ र उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । पुरा पढ्नुहोस्

रुइतलाई घिमिरे स्मृति पुरस्कार 

साप्ताहिक संवाददाता , माघ १, २०७६

वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत जगदीश घिमिरे स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । स्वर्गीय जगदीश घिमिरेको जन्मथलो रामेछापको मन्थलीमा यसै साता आयोजित एक कार्यक्रममा डा. रुइतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।  पुरा पढ्नुहोस्

निर्मला घिसिङ्गको दरबन्दी

साप्ताहिक संवाददाता , माघ १, २०७६

भ्वाइस अफ नेपाल सिजन २ की प्रतियोगी निर्मला घिसिङले ‘दरबन्दी’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।सार्वजनिक गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ ।  पुरा पढ्नुहोस्

माघे संक्रान्तिमा एकनारायण भण्डारीको ऐना हेरी हेरी

साप्ताहिक संवाददाता , माघ १, २०७६

माघे संक्रातिको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा गायक बिमल राज छेत्री र बिष्णु माझीलाई सुन्न सकिन्छ । ‘ऐना हेरी हेरी’बोलको उक्त सार्वजनिक गीत एकनारायण भण्डारीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।  पुरा पढ्नुहोस्