देखि

सम्म

शिवरात्रीमा ‘प्रेम पुजा’को पोस्टर, को हुन् अभिनेता ?

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७६

निर्देशक अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रेम पुजा’को फस्ट लुक सार्वजनिक गरिएको छ । शिवरात्रीको अवसरमा सार्वजनिक उक्त पोस्टरमा देखाइएका अभिनेताको निधारमा त्रिपुण्ड लगाएको छ भने धार्मिक बस्त्रमा देखिएका छन् । पुरा पढ्नुहोस्

‘सेन्टी भाइरस’को एक दिने कमाई १ करोड १२ लाख, आमाको कति ?

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७६

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले प्रदर्शनको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको यसको निर्माण पक्षले जानकारी दिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ । पुरा पढ्नुहोस्

‘प्रेमगीत–३’ को लिरिकल शिर्ष गीत कस्तो छ ?

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७६

चैत २८ मा प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत–३’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘हर युग होस् प्रेमको गीतको’ बोलको लिरिकल भिडियो शुक्रबार दिउँसो रिलिज गरिएको हो । गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको छ । पुरा पढ्नुहोस्

पारासाइटले ओस्कार एवार्ड पाएकोमा ट्रम्प असन्तुष्ट

साप्ताहिक संवाददाता , फाल्गुन १०, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षको ओस्कार एवार्ड दक्षिण कोरियाली चलचित्रले जितेकोमा असन्तुष्ट देखिएका छन् । ट्रम्पले चुनावी अभियानको क्रममा सर्वोत्कृष्ट चलचित्रको ओस्कार एवार्ड पारासाइटले जितेकोमा आफ्नो चित्त नबुझेको जनाएका हुन् । पुरा पढ्नुहोस्