देखि

सम्म

हङकङमा पहिलो नेपालीमा कोरोना संक्रमण 

अनोज रोक्का, चैत्र १३, २०७६

हङकङमा पहिलोपटक कोरोना संक्रमित एक नेपाली भेट्टिएका छन् । एकदशक देखि हङकङ बोवास गरिरहेका ति नेपालीलाई कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि गर्दै अस्पताल भर्ना गरिएको हो ।  गुरुङ थरका २८ बर्षे उनी हङकङकै चर्चित नाईट हव लाङ्काई फोङ्मा बार टेन्डरका रुपमा कार्यरत थिए । पुरा पढ्नुहोस्

‘क्वारेन्टाइन’मै बसेर हेर्नुहोस् नाटकः पहिलो दिन ‘मान भर्सेस मती’ 

साप्ताहिक संवाददाता , चैत्र १३, २०७६

‘कोभिड–१९ को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएका हौं,’ महोत्सव निर्देशक केदार श्रेष्ठले खुलाए, ‘तर यो महोत्सव भर्चुअल  हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । पुरा पढ्नुहोस्

कोरोना बाट बच्न गर्भवतीले के गर्ने ? डा. भोला रिजालको सल्लाह

महेश तिमल्सिना , चैत्र १३, २०७६

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल भन्छन् - ‘अरूबेला भन्दा गर्भावस्थामा महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता घटेको हुन्छ,’ ‘त्यसैले गर्भवती महिलाहरू अरू रोगले जस्तै कोरोना भाइरसको पनि  संक्रमणमा चाडैं पर्न सक्छन् ।’ पुरा पढ्नुहोस्

‘पशुपतिप्रसाद’ निर्देशकको ‘लकडाउन’ अनुभूति : हेर्नै पर्ने चार फिल्म

अनिल यादव, चैत्र १३, २०७६

लकडाउन घोषणापछि आम नेपाली यो फुर्सदको समयलाई सिर्जनशिल उपयोग गर्न कोही पुस्तक पढिरहेका छन्, कोही फिल्म हेरिरहेका । फिल्म पारखीहरूलाई कुन सिनेमा हेर्न सिफारिस गर्नुहुन्छ ? साप्ताहिकको जिज्ञासामा उनले आफ्नो सिनेमाको नाम लिएनन् । बरू चार विदेशी सिनेमा आफूलाई मनपर्नुको कारणसहित सुझाए :  पुरा पढ्नुहोस्

कोरोना संत्रासका कारण डाक्टरले मोबाइलवाट पनि सेवा दिन थाले (फोन नम्बर सहित)

जनक तिमिल्सिना, चैत्र १३, २०७६

फेरिएको परिस्थितिमा स्वास्थ्यसँग सम्बन्धित नियमित चेकअप, फलोअप आदि प्रभावित भएका छन् । तथापि, केही स्वास्थ्य संस्था, अस्पताल तथा व्यवसायिक तथा पेशागत संगठनले प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालनमा ल्याएका छन् । कोभिड–१९ ले उत्पन्न गरेको त्रास र जोखिमबीच अस्पतालहरू प्रविधि पछ्याउँदै सेवाग्राहीलाई घरमै सेवा पुर्याउन जुटेका छन् । पुरा पढ्नुहोस्