साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७४
आगामी मार्च ९ मा कतारमा ‘बुम कुमारी सुपर स्टार नाइट’ हुने भएको छ । कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले म्यानेज गर्ने भएको छ ।
आगामी मार्च ९ मा कतारमा ‘बुम कुमारी सुपर स्टार नाइट’ हुने भएको छ । कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले म्यानेज गर्ने भएको छ ।
कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, पुरानी अभिनेत्री निरुता सिंह गायकहरु अनिल सिंह, यूवराज चौलागाई, सन्तोष राज, राधिका हमाल, एन्जिला रेग्मी, नृत्य निर्देशक तथा मोडल शंकर बीसी लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन् ।