• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागुन १७ देखि २३ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

 फागुन १७ देखि २३ गतेसम्मको राशिफल
फाल्गुन १८, २०७४

 

मेष 

राजनैतिक इच्छा–आकंक्षा तीव्र रूपमा अघि बढेको अवस्था छ । आशा मारिसकिएको व्यवसायले उत्साह जगाउनेछ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । बुधबारपछिका दिनमा भोज–भतेरमा सहभागी भइनेछ । 

वृष 

आर्थिक पक्ष प्रबल हुँदै गएकाले नयाँ तथा पुराना दुवै कार्यले फाइदा पुग्ने देखिन्छ । भोज तथा मनोरञ्जनको निम्तो हात लाग्न सक्छ । सेतो तथा गुलाबी रंग प्रयोग गर्दा प्रशंसकहरू बढ्नेछन् । 

मिथुन 

परिवारमा मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुन सक्छ । सामूहिक लगानीमा गरिएको कार्यले लाभ दिलाउनेछ । किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने–हराउने सम्भावना छ । 

कर्कट 

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ । गुलिया वस्तु कम सेवन गर्नुमै आफ्नो भलो छ । दिगो लगानीको ढोका खोलिनेछ । सोमबारपछिको समय बढी प्रेरणादायक रहनेछ । 

सिंह 

भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । सूर्यको आराधनाले भय मुक्त हुन सहयोग पुर्‍याउला । सोमबार तथा बिहीवार पारिवारिक वातावरणमा ऊर्जा देखा पर्नेछ । बाहिरी खानपान तथा भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । 

कन्या 

व्यवसायमा नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछन् । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ महसुस होला । कार्यव्यस्तताका बीच घरपरिवारलाई पनि समय दिनुपर्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

तुला 

मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न गार्‍हो छ । प्राप्त अवसर गुमाउनुपर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा मनोरञ्जन गर्दा सावधानी अपनाउनु नै बेस हुन्छ । पारिवारिक खटपटका कारण मनमा निराशा छाउँदा प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन ।

वृश्चिक 

हतारमा गरिएको कामले हानि पुर्‍याउने हुँदा धैर्यतामा जोड दिनुहोला । नयाँ तथा पुराना दुवै कामबाट लाभ प्राप्त हुनेछ । विपक्षीले स–साना कमजोरी औंल्याए पनि परिणाम आफ्नै पक्षमा आउनेछ । पुराना काम परिणाममुखी भै आर्थिक लाभ लिन सकिनेछ । 

धनु 

आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । भ्रमण तथा योगले ऊर्जा प्रदान गर्नेछ । अन्योलका बीच उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । खानपान तथा मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुहोला । साताको उत्तराद्र्धमा सर्तकता अपनाउनुपर्नेछ ।

मकर 

आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । कसैसँग कुराकानी गर्दा गोपनीयताको हेक्का राख्नुहोला । जोडी नम्बरको सवारी साधन चलाउँदा यात्रा सहज हुनेछ । साताको अन्त्यमा घरेलु समस्याले चिन्ता बढाउन सक्छ । भोज तथा पार्टीमा सहभागी हुँदा समयको ख्याल गर्नुपर्नेछ । 

कुम्भ 

प्रेमिकासँग वादविवाद नगर्नुमै आफ्नो भलो छ । काममा बेवास्ता गरे अरूले उछिन्न सक्छन् । व्यवसायिक योजना तर्जुमा गर्दा बढी खर्च हुन सक्छ । लगानीबाट अपेक्षाभन्दा कम प्रतिफल हात पर्नेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।

मीन 

राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । साताको अन्त्यमा स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । पहेंलो रंगलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik