साप्ताहिक संवाददाता
वैशाख १०, २०७५
गीत गायक/गायिका संगीतकार
गहिरो गहिरो सागरजस्तै उदित/दीपा रञ्जित गजमेर
जहाँ छन् बुद्धका आँखा भक्तराज आचार्य भक्तराज आचार्य
तिमी रोएको पल सुगम पोखरेल/अञ्जु पन्त अर्जुन पोखरेल
तिमी नभए जिन्दगानी उदितनारायण झा रञ्जित गजमेर
काले काले दुर्गा खरेल अर्जुन पोखरेल