साप्ताहिक संवाददाता
कार्तिक १९, २०७६
गायक प्रमोद खरेलको स्वरमा तयार भएको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायामा‘’ को भिडियो सार्वजनिक भएको छ । रुपेश मास्केका शब्द तथा संगीत निर्देशनको उक्त गीतको म्युजिक भिडियोलाई टेलिभिजनकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् ।
रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा नमराज सिलवाल, कविता राय यादव तथा टेलिभिजनकर्मी कुमार आचार्यले अभिनय गरेका छन् ।
कुनै दिनमा मायाको म्यूजिक भिडियो :