अभिषेक यात्रीका लेखहरु
भनिन्छ चलचित्र समाजको ऐना हो । समाजमा घट्ने मानिसका कथा–व्यथा, शैली–व्यवहार, चालचलन, दुःख–संघर्ष र संस्कृतिलाई कलाका माध्यमबाट पर्दामा प्रस्फुटित गर्नु चलचित्रको काम हो । चलचित्रले मानिसलाई समाजको वास्तविकता देखाउने मात्र होइन जिन्दगीका विभिन्न आयामका सम्बन्धमा पाठ समेत सिकाउँछ ।
पुरा पढ्नुहोस्