अशोककुमार आलेका लेखहरु
भलै भारतले योगको प्रचारप्रसारमा आफ्नो भूमिकालाई व्यापक बनाउँदै लगे पनि योगको जन्मभूमि प्राचीन नेपालको भू–भागमा भएका कारण हामीहरूले यसको श्रेय लिन र यसलाई बजारीकरण गर्न पछि हट्नु हुँदैन ।
पुरा पढ्नुहोस्
नियमित योग अभ्यास गर्नाले हाम्रो शरीरमा हुने इण्डोक्राइन सिष्टमलाई क्रियाशिल बनाई शरीरमा आवश्यक पर्ने हार्मोनहरुको उत्पादन नियमित रुपमा गर्छ । आवश्यक हार्मोनहरुको उत्पादनले पाचन प्रणालीमा सुधार, मांशपेशीको विकास, रोग प्रतिरोधात्मक शक्तिमा वृद्धि, शरीरमा उत्पन्न हुने विजातिय पदार्थको निष्कासन नियमित, वात, पित्त, कफ सन्तुलित प्राण शक्तिमा वृद्धि हुन जान्छ ।
पुरा पढ्नुहोस्