पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

सामाजिक सञ्जाल नियन्त्रण गर्ने  विधेयक लागू भयो भने के होला ? 

केवल एक प्रश्न
साप्ताहिक संवाददाता , माघ १०, २०७६
एउटा शीर्षक राखेर अर्कै समाचार बनाउने र मान्छेको चरित्र हत्या गर्नेहरूको रोजिरोटी बन्द हुन्छ । यो राम्रो कुरा हो, तर सरकारका गलत कामहरूको व्यङ्ग्यात्मक प्रस्तुतिले खबरदारी गर्नसमेत पो लाग्ने हो कि ? तर, सामाजिक सञ्जाललाई नियमनचाहिँ गर्नैपर्छ ।  पुरा पढ्नुहोस्

मदिराको प्रायोजनमा मस्ती 

मनोरञ्जन समाचार
साप्ताहिक संवाददाता , माघ १०, २०७६
प्रियंका तथा उनका चार जना साथीहरू एउटा मदिराको प्रायोजनमा रमाइलो गर्न त्यता गएको प्रियंकाले नै इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूले प्रमाणित गरिदियो । अनुमान के लगाइएको छ भने ती पाँच जना सुन्दरीका ग्ल्यामरस तस्बिरहरूलाई उक्त मदिराले आफ्नो प्रचार सामग्री (क्यालेन्डर) मै प्रकाशित गर्ने सम्भावना छ । पुरा पढ्नुहोस्

दि कर्माको साना साना सपना

फिल्मी खबर
साप्ताहिक संवाददाता , माघ १०, २०७६
नेपाली कथानक चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । यहि माघ १७ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको चलचित्रको सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत तथा मानसको शब्द सुन्न सकिन्छ ।  पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय मैदानमा साख्य दाजुभाइ–दिदीबहिनी

खेलकुद
साप्ताहिक संवाददाता , माघ १०, २०७६
अमेरिकी टेनिस खेलाडी भेनस बिलियम र सेरेना बिलियम दिदी–बहिनीका रूपमा घरमा जति मिलेर बस्छन् अन्तर्राष्ट्रिय टेनिस कोर्टमा उनीहरूबीच कडा प्रतिस्पर्धा हुन्छ । बुबा रिचर्ड बिलियमको प्रशिक्षणमा टेनिस कोर्टमा उत्रिएका भेनस र सेरेनाबीच सन् १९९८ देखि अहिलेसम्म ३० वटा प्रोफेसनल प्रतियोगितामा आमनेसामने भइसकेको छ । पुरा पढ्नुहोस्

‘आस्था राउतले सत्य बोल्या हुन्’

ट्विटर
साप्ताहिक संवाददाता , माघ १०, २०७६
गायिका आस्था राउत प्रकरणमा हिजोसम्म फ्रन्ट–फुटमा आएर लङ–अनतिर छक्का हान्न खोजिरहेको प्रहरीले अब अचानक ब्याक–फुटमा आएर सट खेल्ने संकेत देखिएको छ । त्यो सट डिफेन्सिभ हुन्छ कि हुक वा पुल हुन्छ, हेर्न बाँकी नै छ !  पुरा पढ्नुहोस्