पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

काठमाडौंमा नेहाका दाइ

समाचार
साप्ताहिक संवाददाता , भाद्र ७, २०७६
बलिउडका स्थापित गायक तथा संगीतकार टोनी कक्करले काठमाडौंमा लाइभ कन्सर्ट दिने भएका छन् । गायिका नेहा कक्करका दाइ टोनी लामो समयदेखि बलिउडमा संगीतकर्मीका रूपमा सक्रिय छन् । उनले गायिका नेहाका लागि समेत थुप्रै लोकप्रिय गीत तयार पारेका छन् । पुरा पढ्नुहोस्

मनोरम सिलौटी

विकेन्ड
साप्ताहिक संवाददाता , भाद्र ७, २०७६
पाँच वर्षअघि सञ्चालनमा आएको सिलौटी ४ रोपनीमा फैलिएको छ । सानो चिताकर्षक म्युजियमजस्तो देखिने सिलौटीमा फलफूलका बोट–बिरुवादेखि लिएर विभिन्न चराचुरुंगीसम्म हेर्न पाइन्छ । ९ वटा सुविधासम्पन्न कोठा, १ सय ५० जना अट्ने सेमिनार हल, बार, कफी सप, बालबालिकाहरूका लागि किड्स गार्डेन तथा लाइभ फिसिङ यहाँका विशेषता हुन् । पुरा पढ्नुहोस्

मायाको खोजीमा हजार जुनीसम्म

चलचित्र
साप्ताहिक संवाददाता , भाद्र ७, २०७६
आर्यन र प्रियंकाको प्रेमका बारेमा जानकार सञ्चिता लुइँटेल भने उनीहरूको प्रेम रुचाउँदिनन् । सिक्किममै बस्ने सञ्चितालाई एक नेपाली युवाले गर्भवती बनाएर हिँडेपछि प्रियंकाले पनि त्यस्तै धोका पाउलिन् भन्ने उनलाई डर छ । १४ वर्षपछि मायालाई खोज्दै सिक्किम आएका आर्यनलाई भेट्दा सञ्चिताले त्यही रिस पोख्छिन् । पुरा पढ्नुहोस्

ऋत्विक रोशनको उपलब्धि

बलिउड
साप्ताहिक संवाददाता , भाद्र ७, २०७६
यो वर्ष एउटा ट्युसन शिक्षकको संघर्ष कथामा आधारित चलचित्र सुपर थर्टीबाट प्रशंसा र प्रसिद्धि कमाएका ऋत्विक रोशन वर्ल्ड्स टप मोस्ट डटकमले गरेको सर्वेक्षण मोस्ट हेन्डसम म्यान इन द वर्ल्डमा पहिलो स्थानमा उक्लिएका छन् । पुरा पढ्नुहोस्

ब्वाइफ्रेन्डको स्वीकृतिमा किस सिन

मनोरञ्जन समाचार
राजाराम पौडेल, भाद्र ७, २०७६
नम्रता भन्छिन्— राम्रो फिल्म नबनेरै नचलेका हुन् । राम्रा फिल्म चल्छन् भन्ने कुरामा, म आशावादी छु । चलचित्र दर्शकलाई मन नपरे पनि म दुःखी हुन्न र पश्चाताप गर्दिनँ । यद्यपि हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं । जाइरामा मैले बितेका १० वर्षको अवधिमा सिकेका कुरा उतार्ने प्रयास गरेकी छु । यो चलचित्रमा भएको किसिङ सिन मैले आफ्नो ब्वाइफ्रेन्डसँग स्वीकृति लिएर गरेकी हुँ । पुरा पढ्नुहोस्