उमेश परियारका लेखहरु
लामो समयपछि त्यो गाउँ पुग्न पाउँदा मनमा एक किसिमको खुसी छाएको थियो । मैले अनुमान गरेको थिएँ— अब त त्यो गाउँमा पनि धेरै विकास भयो होला, धेरै परिवर्तन आए होलान् । सानो छँदा मावल जाने रहरले कहीं कुद्दै त कहीं चौतरीमा थकाइ मार्दै आमासँग हिँड्दा निकै रमाइलो हुन्थ्यो, तर अहिले त हिँड्ने बानी पनि हराएछ । जम्मा ४ घण्टाको बाटो बल्ल–बल्ल १२ घण्टामा पुगियो । 
पुरा पढ्नुहोस्