ऋषि राईका लेखहरु
साढे ४ करोड खर्च गरेर सप्तकोसी र नारायणी नदीमा एकसाथ रिभर फनको सेवा सुरु गरिएको कुरा बताउॅदै भट्टराईले सप्तकोसीमा दुई–दुईवटा रिभर बोट र जेट स्किन तथा एउटा बनाना बोट राखिएको जानकारी दिए ।
पुरा पढ्नुहोस्
उदयपुरको कटारी नगरपालिका–३, डाँडाटोलमा १५ फागुन राति झड्केलो भाइ २० वर्षीय बुद्धिराम मगर (भुजेल) ले ४२ वर्षीय दाजु प्रकाश भनिने रामबहादुर मगरको छुरा (कर्द) रोपेर हत्या गरेका छन् । बेलुका ९ बजे छुरा प्रहारपछि घाइते रामबहादुरको कटारी अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको थियो ।
पुरा पढ्नुहोस्
प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू एकआपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् ।
पुरा पढ्नुहोस्
सन् १९७० को दशकमा नारायणगोपालले दार्जीलिङ पुगी दिलमाया खातिसँग भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कोलकतामा नारायण गोपाल र दिलमाया खातिको स्वरमा रेकर्ड गरिएको यो गीत रेडियो नेपालमा सबैभन्दा बढी बज्ने दर्सैंको गीतमध्ये एक हो ।
पुरा पढ्नुहोस्
देशभरका अनेकौं प्रतिभाको सहभागिताबीच दोस्रो राउन्डका लागि १ सय ११ युवाले प्रतिस्पर्धा गर्दैछन् । नेपाल आइडलमार्फत धेरैले आफ्नो परिचय बनाउँदै प्रशंसकसमेत बटुल्न थालिसकेका छन् । यही अडिसन यात्रामा ४ जना प्रतिभाले निर्णायकहरूको मन यसरी जितेकी उनीहरूले सिधै गोल्डेन माइक हात पार्दै गाला राउन्डका लागि आफ्नो स्थान सुरक्षित गरे ।
पुरा पढ्नुहोस्
नेपाली कला र संस्कृति जर्गेना गर्ने उद्देश्यले दक्षिण कोरियामा राई एल विक्रमको दोस्रो द बर्ड एन नेचर चित्रकला प्रदर्शनी हुने भएको छ ।
पुरा पढ्नुहोस्