एकराज सुवेदीका लेखहरु
उनीहरू बिमोटो भ्लग्स नामक युट्युब च्यानलमा हिन्दी मिश्रित नेपाली लवज तथा अंग्रेजी भाषामा विभिन्न जानकारीसहित विशेष गरी दुबईमा भएका विभिन्न बाइकको भिडियो अपलोड गर्छन् । बीमोटो भ्लग्समा बीको अर्थ ब्रदर्स हो । जुम्ल्याहा दाजुभाइले शुरुवात गरेको भ्लग्स अर्थात भिडियो च्यानल भएकाले यसको नाम बीमोटो भ्लग्स राखिएको हो ।
पुरा पढ्नुहोस्
चीनमै योजना बनाएर नेपाल आएको ह्याकरहरूको उक्त समूहले भोलिपल्ट बिदाको दिन पारेर पैसा चोरेर फर्किने योजना मुताबिक नेपाली बैंकका एटीएम बुथहरूमा हमला गर्‍यो तर बैंकका कर्मचारीहरूको सजगता एवं प्रहरी सक्रियता कारण २४ घण्टाभित्रै काठमाडौंका एटीएमहरू रित्याएर फर्किने उनीहरूको योजना सफल हुन सकेन् । 
पुरा पढ्नुहोस्
पारखीहरू काठमाडौं वरपरका अफरोड ट्रेलहरूसँगै मनाङ, मुस्ताङ र रारासम्मका अफरोडमा हुइँकिइरहेका हुन्छन् । केही कम्पनीले अफरोड राइडिङ इभेन्ट नै आयोजना गर्न थालेका छन् । अफरोड राइडरहरूको यकिन तथ्यांक भने कसैसँग छैन् । समूह–समूह बनाएर आफै पनि अफ रोड राइडिङको स्वाद लिन निस्किने भएकाले यसको निश्चित तथ्यांक निकाल्न गाह्रो छ । 
पुरा पढ्नुहोस्
युवाहरू विशेष गरी शनिबार घुम्न मन पराउने र कम्पनीको लक्ष्य पनि युवाहरूलाई सधै सहयोग गर्नुपर्छ भन्ने भएकाले उनीहरूका लागि विशेष सुविधा दिँदै आएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइराला बताउँछन् । दुई अपाचे राइडर जहाँ भेट भए पनि आत्मीयताको सम्बन्ध होस् भनेर यस्ता कार्यक्रम सञ्चालन गरिएको पनि कोइरालाले बताए । 
पुरा पढ्नुहोस्
विद्यार्थीले पढ्नुपर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठिन अवस्था पार गर्नुपर्ने अवस्था समेत छ । यो समय उनीहरूका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो काम अझै बाँकी नै छ । 
पुरा पढ्नुहोस्
करिब ८ महिना पहिले थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागी भएको थिएँ । हामी त्यहाँ जित्नकै लागि नभै अनुभव लिन गएका थियौं । यद्यपि नेपालबाट हालसम्म गएका प्रतियोगीभन्दा बेस्ट रेकर्डका साथ फर्कियौ । त्यहाँ मलाई ल्याप टाइमिङका आधारमा ठूलो उपलब्धि हासिल भएको थियो । 
पुरा पढ्नुहोस्