कृष्ण अचार्यका लेखहरु
रातको १ बजे । वीरगञ्ज सुनसान थियो । त्यति नै बेला घन्टाघरमा ना ५ ख १९५२ नम्बरको एउटा कन्टेनर आइपुग्यो । बस पार्कको प्रहरी स्टेसनले लरीलाई रोक्यो । चेकजाँच गर्दा एकै ठाउँमा कोचिएका ५२ ब्यक्ति भेटिए ! जो सरकारको ‘लकडाउन’ को उल्लंघन गरेर वीरगञ्ज पुगेका थिए ।
पुरा पढ्नुहोस्