कृष्ण भट्टराईका लेखहरु
पछिल्ला फाँच वर्षयता गाईजाक्राको अवसरमा आयोजना हुने हास्यव्यंग्य कार्यत्रमको क्रेज घटेको मात्र छैन त्यस्ता कार्यत्रमको आयोजनामा समेत व्यापक कटौती भएको छ । गत वर्ष नै राष्ट्रिय नाचघरमा एक साताका लागि जम्मा एउटा गाईजाक्रा कार्यत्रम प्रस्तुत गरियो । यो वर्ष त त्यसमा थप कटौती भएर सांस्कृतिक संस्थानले जम्मा दुई दिनका लागि गाईजाक्रे कार्यत्रम प्रस्तुत गर्ने बताएको छ  ।
पुरा पढ्नुहोस्
जथाभावी बाटो काट्ने चलनमा नियन्त्रण अनिवार्य छ । सडक प्रयोगकर्ताले सडकमै प्लास्टिकजन्य पदार्थहरू फालेको पाइन्छ । त्यसलाई पनि रोक्नुपर्छ । सबैभन्दा ठूलो कुरा सडक ममर्तको काम राति ९ बजेपछि मात्र गर्नुपर्छ । दिउँसो सडक मर्मत गर्ने कार्यले पनि ट्राफिक जाम बढाएको छ । 
पुरा पढ्नुहोस्
कुनै एउटा पार्टीले नेपाल बन्द गराएको थियो । सडकमा एउटा भ्यान देखियो । बन्दको दिन त्यो भ्यान किन चलाएको ? भनेर साथीहरूले मलाई उक्त भ्यानको सिसामा गुलेली हान्न उक्साए । साथीहरूको लहैलहैमा लागेर मैले सानो ढुंगा राखेर भ्यानको सिसा ताकें । शिशा फुट्यो ।
पुरा पढ्नुहोस्
नेपाली सांगीतिक क्षेत्रमा नियमितजसो गीत सार्वजनिक भैरहेका हुन्छन् । युट्युबमार्फत लोकप्रियताको मापन हुन थालेपछि ट्रेन्डिङमा पर्न सफल गीतलाई नै लोकप्रिय मान्न पनि थालिएको छ । तीमध्ये कतिपय गीत वास्तवमै राम्रा हुन्छन् भने कतिपय गीतमाथि चोरी अथवा नक्कलको बात लाग्ने गरेको छ । 
पुरा पढ्नुहोस्
यो जुनीमा...लोकप्रिय भएलगत्तै गायक श्रेष्ठले पहिलो गीति एल्बम ‘लभ एरिया’ सार्वजनिक गरे । हाई स्केलको यो जुनीमा.. ले उनलाई एउटा उचाइ प्रदान गरिसकेको थियो, लगत्तै उनले दोस्रो हाई स्केलको सेन्टिमेन्टल गीत तयार पारे– ‘किन मायामा यति धेरै चोट हुन्छ...।’ उक्त गीतमा शब्द तथा सँगीत पनि गायक श्रेष्ठकै छ ।
पुरा पढ्नुहोस्
प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै प्रितम र आयुष गत सोमबार स्वदेश फर्किएका छन् । ईटहरीका प्रितम पश्चिम बंगालको बागडोगरा विमानस्थलमा ओर्लिएर पूर्वी नाका काँकडभिट्टा हुँदै इटहरी आएका छन् भने आयुष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।
पुरा पढ्नुहोस्