जयकिशोर भण्डारीका लेखहरु
नेपालमा गरिबीको सूचकांक बढ्नु तथा शिक्षामा सर्वसाधारणको पहुँच नपुग्नुका विविध कारणमध्ये बालश्रम पनि एउटा हो । हुन त नेपालमा बालश्रम कानुनी अपराध मानिन्छ, तर पनि कानुनको अवहेलना गर्दै गौशाला, बर्दिबास, जलेश्वर, जनकपुरजस्ता स्थानीय तथा प्रादेशिक सहरहरूमा सयौं बालमजदुर काम गरिरहेका देखिन्छन् ।
पुरा पढ्नुहोस्