त्रिचन्द्र प्रतीक्षाका लेखहरु
घण्टाकर्णको सम्झनास्वरुप बिहानै टोल–टोलको दोबाटो चौबाटोमा हाँगाबिँगापात सहितको हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाई मुठ्ठा बनाएर भुइँमा उभ्याएर खुट्टाझैँ तीनखुट्टे बनाएर उभ्याइन्छ अनि नाङ्लो वा कागजमा डरलाग्दो राक्षसको मुखाकृति बनाएर सो नर्कटमा राखिन्छ । कतै–कतै पुरुष गथामुगल उभ्याएको हुन्छ भने कतै–कतै स्त्री गथामुगल उभ्याएको हुन्छ । पुरुष–महिला छुट्टिने आकृति बनाएर नै राखिएको हुन्छ ।
पुरा पढ्नुहोस्
असार १५ गतेलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
पुरा पढ्नुहोस्
रक्तदान जीवनदान– नाराका साथ विझिन्न संघसंस्थाले रक्तदान कार्यत्रम सञ्चालन गर्दै आएको पाइन्छ । मानिसको शरीरमा रगत बन्ने फ्रक्रिया निरन्तर चलिरहन्छ र रत्तदान गर्दा कुनै हानि हुँदैन । रक्तदान ठूलो कल्याणकारी काम हो, जसलाई जहिले पनि गर्न सकिन्छ ।
पुरा पढ्नुहोस्
संयुक्त राज्य अमेरिकामा गरिएको एउटा अर्को अध्ययनअनुसार धूम्रपानको रहर गर्ने चारमध्ये एक जना जवानलाई यसको लत नै लाग्छ । यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरूको जत्तिकै छ । धूम्रपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरीहरू ७० प्रतिशत भए पनि कमैले मात्र यसलाई छोड्न सक्छन् ।
पुरा पढ्नुहोस्
नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिन नभए पनि एक अनुमानअनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो त्यही बेलादेखि नयाँ वर्ष मनाउने परम्परा चलिआएको पाइन्छ ।
पुरा पढ्नुहोस्
ख्रीष्टमस (Christmas) शब्दको उत्पति पुरानो अङ्ग्रेजी शब्द Cristesrnaesse बाट भएको हो, जसको अर्थ हुन्छ Christian Mass । ख्रीष्टमसको सङ्क्षिप्त शब्द हो Xmas हो, जुन छापा माध्यममा बढी प्रयोगमा ल्याइएको छ । ख्रीष्टमससँग सम्बन्धित लोकप्रिय तर काल्पनिक व्यक्ति हुन्– सान्ता क्लाउस (Santa Claus) ।
पुरा पढ्नुहोस्