नारायण शर्माका लेखहरु
नवलपरासीस्थित त्रिवेणीधाममा हरेक साउने सोमबार सबै उमेर समूहका भक्तजनको घुइँचो लाग्छ । सोमबार त्रिवेणीमा नुहाएर यहाँको जल कुनै पनि शिवालयमा चढाउँदा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।
पुरा पढ्नुहोस्
नवलपरासी जिल्लालाई प्रदेश विभाजन गर्दा दुई चिरामा विभाजन गरिएको छ । पहिलो चरणको निर्वाचनमा दाउन्नेदेखि पूर्वका ४ वटा नगरपालिका तथा ४ वटा गाउपालिकाको केन्द्रमा कावासोती नगरपालिका छ ।
पुरा पढ्नुहोस्