नेमिष गौतमका लेखहरु
व्यस्त कलाकारहरू सुटिङबाट अलिकति फुर्सद निस्क्यो भने कोही परिवारलाई समय दिन्छन्, कोही घुमघाममा निस्कन्छन्, कति घरमै संगीत सुनेर बस्छन्  ।
पुरा पढ्नुहोस्
‘५० लाखदेखि २ करोडसम्मको निर्माणको लागत हिसाब गर्दा वार्षिक रूपमा चलचित्रमा झन्डै २ अर्बको लगानी भइरहेको छ । त्यसमा हिट, औसत र फ्लप चलचित्रकै आम्दानी हेर्दा १ अर्ब पनि नघाउन सकेका छैनन् ।’
पुरा पढ्नुहोस्
ढकालको फेक डिभोर्सलाई लिएर संगीत जगतमा चाहि सहानभूति बढी देखिन्छ । गीतकार राजेन्द्र थापा भन्छन्, ‘रामकृष्णको सन्दर्भमा सहकारीले जे गऱ्यो त्यो गलत छ । कुनै पनि ऋण कहिल्यै नसकिने भन्ने हुन्न । ठूलो मान्छे भनेर षड्यन्त्र गरेर फसाइयो ।’
पुरा पढ्नुहोस्
अहिले भने चलचित्रकर्मीको ध्यान पोखराबाट पर हिमालपारिको जिल्ला मुस्ताङ पुग्न थालेको छ । मुस्ताङले स्वदेशीमात्र नभई विदेशी चलचित्रकर्मीहरूलाई पनि तानेको छ । बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिनेत्री श्रीदेवी अभिनीत चलचित्र ‘खुदागवाह’ एवं भोजपुरी स्टार दिनेशलाल यादव निरहुआ अभिनीत ‘शेर ए हिन्दुस्तान’ को छायांकन मुस्ताङमै गरिएको थियो ।
पुरा पढ्नुहोस्
हामीले तीन तहको जुरीबाट गीत छानेका छौं । पहिलो तहका जुरी श्रोता हुन् । उनीहरूले आफूलाई मन परेका ५० गीत छनोट गरेका छन् । दोस्रो तहका जुरी रेडियोका आरजे हुन् । उनीहरूले श्रोताले छानेका उत्कृष्ट ५० गीतमध्ये २० वटा गीत छानेका छन् । तेस्रो तहको जुरीमा संगीतकार सुरेश अधिकारी, गायिका कुन्ती मोक्तान र गीतकार चूडामणि देवकोटा हुनुुहुन्छ । अन्त्यमा ती उत्कृष्ट पाँच गीतमध्ये एउटा उत्कृष्ट गीतको छनोटचाहिँ शीर्ष जुरीले गर्नुभएको छ ।
पुरा पढ्नुहोस्
पछिल्ला केही वर्षयता नेपाली चलचित्रका अवार्डहरूको गन्तव्य विदेश हुन थालेका छन् । रोजगारीका लागि विदेशमा बस्ने नेपालीको बाक्लो जमघट हुने देश आयोजकको रोजाइमा बढी पर्ने गरेको छ ।  एवार्डहरूले गरिमा कायम गर्न नसकेको गुनासो यत्रतत्र सुनिन्छ । कला र सौन्दर्यलाई मुख्य मापन बनाएर दिइने चलचित्र क्षेत्रका अवार्डहरूको भित्री कथा त झन् नमिठा सुनिन्छन् ।
पुरा पढ्नुहोस्