पदमराज जोशीका लेखहरु
पोखराको प्राकृतिक सौन्दर्यका अतिरिक्त यहाँको यौन व्यवसाय पनि पर्यटक लोभ्याउने अर्को माध्यम हो । पोखराका सयौं होटलमा कुनै न कुनै रुपमा यौन व्यवसाय हुन्छ । केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुडले पोखरालाई सेक्स सिटीका रुपमा विकास गर्नुपर्ने बताएपछि त्यसको पक्ष र विपक्षमा विभिन्न किसिमका प्रतिक्रिया देखा परे । मुख्यमन्त्रीले यो कुरा बिनाआधार बोलेका थिएनन् ।
पुरा पढ्नुहोस्
सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मी महिला रहेको देखाएको छ, तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ ।
पुरा पढ्नुहोस्