प्रकृति दाहालका लेखहरु
विश्वमै पहिलो पटक पर्वतीय पर्यटन शिक्षाको पढाइ सुरु भएसँगै यसप्रति युवाहरूको आकर्षण बढ्दै गएको पाइन्छ । पर्यटन मन्त्रालयअन्तर्गत खुलेको नेपाल माउन्टेन एकेडेमीले पर्वतीय पर्यटन शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिएको छ ।
पुरा पढ्नुहोस्
हिउँमा बस्ने हिममानव नै यती हो । यो हिमालयमा बस्छ । यो यती थियो र छ भन्ने विषयमा संसारभर तर्क–वितर्क चलिरहेको छ । सत्य के हो पछि थाहा होला, तर यदि छ भने यती नेपालको हो । किनभने हिमालको देश नेपाल हो ।
पुरा पढ्नुहोस्
सर्जरीकै लागि उनी बैंकक पुगिन् । उनले २०१४ मा बैंकक पुगेर ४ लाखमा स्तन सर्जरी गरिन् । स्तन सर्जरी गरेपछि आफ्नो पहिचानका लागि थप सहयोग पुगेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘स्तन महिलाहरूको एक पहिचान हो । 
पुरा पढ्नुहोस्
काठमाडौं पोखरा, धरान, धनगढीजस्ता सहरहरूमा लिभिङ टुगेदरमा बस्नेहरूको संख्या बढ्दै गएको छ । लिभिङ टुगेदरको अर्थ हुन्छ सँगै बस्नु विवाह परम्पराभन्दा फरक ढंगले दैनिकी बिताउन खोज्नु । समाजका डरका कारणले लुकीछिपी यस्ता सम्बन्धमा बस्ने अधिकांश किशोर–किशोरी रहेको पाइन्छ ।
पुरा पढ्नुहोस्
स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन यतिबेला देशभर विस्तार हुँदैछ । स्थानीय कला–संस्कृति प्रदर्शन गर्नु, अतिथि सत्कार गर्नु, मौलिक उत्पादनको प्रवद्र्धन गर्नु, होमस्टेका विशेषता हुन् ।
पुरा पढ्नुहोस्
 ‘अभिमुखीकरणको महत्त्व तब बुझें, जब विदेश पुगें । यति महत्त्वपूर्ण रहेछ, मैले त केही बुझ्नै पाइनछु भन्ने महसुस भयो, आवश्यक जानकारी नलिई जाँदा एकदमै सकस हुने रहेछ ।’
पुरा पढ्नुहोस्