बिकेश कविनका लेखहरु
हामी धेरैजनाले भारतको प्रसिद्घ कम्पनी ‘पार्ले’को ग्लुकोज बिस्कुट ‘पार्ले–जी’ कति खायौं, त्यसको कुनै हिसाबकिताव नै छैन । हामीमध्ये कोही जिनियस भए होलान्, कोही जिनियस बन्ने मार्गमा होलान् । यो लेखमा ‘पार्ले–जी’ बिस्कुटको इतिहासदेखि वर्तमान समयसम्मका विविध किस्साहरू समेट्ने प्रयत्न गरेको छु ।
पुरा पढ्नुहोस्