भूतको भिनाजुका लेखहरु
हेर विवाहित केटा हो, यदि बाहिर चक्कर सक्कर चल्या छ भने गर्लफ्रेन्डको नाम सासू आमा भनेर सेभ गर्नु, त्यसपछि बूढीले आफैँ फोन डायल गरेर दिन्छे, कहिलेकाहीं त मेरी आमासँग नि कुरा गर्नु नि भन्दै । 
पुरा पढ्नुहोस्
चार इन्चको कट्टु लाउने मैयाँको नाम सभ्यता रे । विश्वास अनि भरोसा सबै गुमाइसकेपछि भन्छे ऊ— ‘प्लिज गिभ मी अ चान्स’ ।-यात्रा गर्दा साइडको सिटमा परीजस्ती केटी पर्नी त फिल्ममा मात्र रै’छ, रियलमा त उल्टी गर्ने आन्टी मात्र हुने रै’छिन् ।
पुरा पढ्नुहोस्
आई लभ यू भन्न नजानेरआलबु भन्नेले पाँचवटी केटी पट्याइसकेछ आफू भने बुङ्गाको बुङ्गै ।
पुरा पढ्नुहोस्
थोत्रो स्कुटर चढ्ने बेला पटक–पटक म बसौं भनेर सोध्थी....तर डोली चढ्ने बेलामा एकवचन पनि म के गरौं भनेर सोधिन्— अलच्छिनी । 
पुरा पढ्नुहोस्
न्युज हेर्न पनि लाज लाग्ने भैसक्यो । समाचार वाचन गर्ने केटी भन्छे— हामी देखाउँछौं तपाईंलाई भित्री कुरा । कलि लागेछ नि बरै, अब त ।
पुरा पढ्नुहोस्