मीना गुप्ताका लेखहरु
मधेसमा महिला हिंसाको प्रमुख कारण दाइजो प्रथालाई मान्न सकिन्छ । तराईतिर यो समस्या बढी छ । छोरीको विवाह गर्दा दाइजो दिनुपर्ने अवस्था छ जसले गर्दा छोरीलाई राम्रोसँग पढाउन पनि गाह्रो छ । 
पुरा पढ्नुहोस्