मुकुन्द बोगटीका लेखहरु
अमेरिका पुग्दैमा चमत्कार हुँदैन, डिभी पर्दैमा चमत्कार भैहाल्ने होइन । अमेरिका गएर पढ्न सक्ने र रोजगारी सिर्जना गर्न सक्नेका लागि मात्र चमत्कार हुन सक्छ । त्यस्तो चमत्कार गर्न पनि २० वर्ष लाग्न सक्छ । अमेरिका जाँदैमा, डिभी पर्दैमा वा ग्रिनकार्ड पाउँदैमा चमत्कार हुँदैन, त्यहाँ गएर कडा मेहनत गर्नुपर्छ । १८–२० घण्टा काम गर्नुपर्छ, फिजिकल कामहरू त्यस्तै हुन्छन्, मेन्टल प्रेसर पनि धेरै हुन्छ 
पुरा पढ्नुहोस्
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्— भुवनकुमार दाहाल । दाहाल २०४८ सालअघि संसद् सचिवालयका सरकारी जागिरे थिए । संसद सचिवालयको जागिर छोडेर उनले २०४८ सालमा नबिल बैंकमा सहायकका रूपमा जागिर सुरु गरे । २२ वर्षे नविल बैंकको जागिरे जीवनमा उनी सहायक महाप्रबन्धकसम्म भए । २०७० मा उनी सानिमा बैंकमा डेपुटी सीईओमा नियुक्त भए, त्यसको ६ महिनापछि फुल सीईओ भए । दाहालसँग साप्ताहिकको कुराकानीः 
पुरा पढ्नुहोस्
सम्भोगको चाहना, सम्भोगअघिको उत्तेजना, सम्भोग गर्दाको अवस्था, स्खलन र त्यसपछिका मानवीय व्यवहार सेयरको बुलिस र त्यसपछिका प्रवृत्तिमा लगानीकर्ताले देखाउने व्यवहार सँग केही हदसम्म मिल्छ । जस्तो सम्भोगअघि आउने उत्तेजनामा मानिसहरूले सबै कुरा बिर्सन्छन् । सम्भावित जोखिम र स्खलनपछिको सिथिलतालाई उनीहरूले कत्ति पनि सोचेको हुँदैनन् । उनीहरूलाई केवल सेक्स चाहिएको हुन्छ । बजार बढ्दा वा बजार उत्तेजित हुँदा लगानीकर्ताले सेयर खरिदमा देखाउने व्यवहार त्यस्तै हुन्छ ।
पुरा पढ्नुहोस्
मिलन भुजेल जिग्मी पूर्वमाओवादी लडाकु कमान्डर हुन् । १५ वर्षको उमेरमा माओवादी युद्धमा होमिएका जिग्मीले युद्धकालमा झन्डै दुई दर्जन लडाइँमा सहभागिता जनाए ।
पुरा पढ्नुहोस्
हामीले उठाएको पैसा बरु तपाईंले नै राखे हुन्छ, हामी यो विषयमा केही आपत्ति जनाउँदैनौं तर प्लिज पैसाचाहिँ लिइदिनुस्, हामीलाई अप्ठयारो पर्छ, तपाईंले नाई भन्न पाउनुहुन्न’
पुरा पढ्नुहोस्
‘हामी उठ्ने छौं’ अभियानद्वारा हङकङमा पहिलोपटक सन्देशमूलक मनोरंजनात्मक कार्यक्रमको आयोजना गरियो । ‘नितान्त फरक र विशेष’ भनिएको उक्त कार्यक्रममा भूषण दाहालले नायक राजेश हमालसंग आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाईड’ संचालन गरेका थिए । दर्शकको सामुन्ने भएको उक्त कार्यक्रम दर्शकले नौलो मानेका थिए ।
पुरा पढ्नुहोस्