राजेश हमालका लेखहरु
समयको रफ्तारलाई पकड्न नसक्नु नेपाली फिल्मको सबैभन्दा ठूलो विडम्बना हो । यस्तो विडम्बनाको कारण के भनेर मलाई सोध्नुहुन्छ भने म भन्छु–राम्रो निर्देशककै अभावहो । मैले माथि पनि भनिसकें– हामीले निर्देशनलाई जति गम्भीरताका साथ लिनु पथ्र्यो, त्यसरी लिएनौं । 
पुरा पढ्नुहोस्