सुजाताज्यु, जीवन यसरी जिउनुपर्छ कि तपाईंलाई दु:ख पर्दा सँगसँगै रुने आँखाहरु धेरै भैदिउन् । हेर्नुस् त, तपाईालाई क्यान्सर लागेको छ, जनताले दया त मानेका छन् । तर, तपाईंका केही कदमहरुले जनता क्रोधित छ, रिसाएको छ, चित्त दुखाएको छ । राज्यको ढुकुटी फेरी एकपटक लुटिएको देखेर ।
पुरा पढ्नुहोस्