विष्णु सुब्बाका लेखहरु
बयानका क्रममा अभियुक्तले काकी (आफ्नी श्रीमती)सँग हाँसखेल गरेको र जिस्किएको प्रतिशोध साँध्न भतिजाको हत्या गरेको बयान दिएका छन् । आफन्त तथा छरछिमेकीहरूले भने मृतक राजेशको चालचलन त्यस्तो नभएको दाबी गरेका छन् । उनका सहपाठीहरू पनि राजेशमा त्यस्तो उच्छङ्खल स्वभाव नभएको जिकिर गर्छन् । पीडित परिवार भन्छ– सहानुभूति बटुल्न अभियुक्तले यस्तो नाटक रचेका हुन् ।
पुरा पढ्नुहोस्
मिस विश्वकर्मा पूर्वाञ्चल–२०७३ का सहभागीहरूका लागि दमकमा बन्द प्रशिक्षण सञ्चालन भैरहेको छ । उक्त बन्द प्रशिक्षणमा पूर्वाञ्चल क्षेत्रका २६ जना युवती सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक छनौट भदौ १० गते दमक तथा २० गते धरानमा भएको थियो ।
पुरा पढ्नुहोस्
झापाको दमकमा गत शुक्रबार लिटल प्रिन्स एन्ड प्रिन्सेस नेपाल सम्पन्न भएको छ । प्रतिस्पर्धामा प्रिन्स जुनियरतर्फ फस्ट रनर्सअप मौसम सापकोटा, सेकेन्ड रनर्सअप प्रनिस लुइँटेल तथा थर्ड रनर्सअप इथुहाङ सुब्बा घोषित भए ।
पुरा पढ्नुहोस्
मिस टिन झापाको उपाधि स्मृति ओलीले चुमेकी छिन् । शनिबार राति बिर्तामोडमा भएको ग्राड फिनाले राउन्डबाट उपाधि जितेसँगै उनले नगद ३५ हजार रुपैयाँ, भारतको बैंगलोरमा नर्सिङ अध्ययन गर्नका लागि ४ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, ट्रफीलगायतका पुरस्कार प्राप्त गरेकी छिन् ।
पुरा पढ्नुहोस्
मोडलिङ र फेसन शोहरूमा फाट्टफुट्ट देखिने इलाम, लारुम्बाकी कल्पना लिङ्देन यही क्षेत्रलाई करियरका रूपमा अघि बढाउने
पुरा पढ्नुहोस्
पाँचथरको धार्मिक स्थल सिलौटीमा पर्यटन महोत्सव-२०७१ सम्पन्न भएको छ। महोत्सव गत वैशाख २३ गतेदेखि तीन दिनसम्म चलेको थियो।
पुरा पढ्नुहोस्