संयोजन : भिषा काफ्लेका लेखहरु
जाडो भन्नेबित्तिकै धेरैको मुटु आफैं काम्न थाल्छ भने धेरैलाई यसले रोमाञ्चित तुल्याउँछ । विशेष गरी तन्नेरी पुस्तालाई यसले हर्षित तुल्याउँछ भने वृद्धवृद्धा तथा बालबालिकाहरूका लागि जाडो मौसम त्यति सहज हुँदैन् । बाक्ला पहिरन मन पराउने, खानामा रुचि भएका तथा घुमघाममा रमाउनेहरूका लागि जाडो मौसम एउटा अवसर समेत हो ।
पुरा पढ्नुहोस्
 कन्डम सुरुमा वनस्पतिको दूधबाट बनाइन्थ्यो, पछि त्यसका लागि जनावरको आन्द्रा प्रयोग गर्न थालियो भने बिस्तारै कपडा सिल्क तथा छाला पनि प्रयोग गरियो ।  सोह्रौं शताब्दीमा जनावरको आन्द्राबाट कन्डम निर्माण गरिन्थ्यो जुन महँगो पनि थियो ।
पुरा पढ्नुहोस्