सुजाता मुखियाका लेखहरु
कहिलेकाहीं पकाउँदै काम गर्दा खाना डढ्छ । काममा भुलिदा दुई पटक नुन हालेर सब्जी चर्को भएको अनुभव पनि छ उनीसँग । दाल पकाउँदा दाल नहाली पानी मात्र उमालेका पनि छन् । एकपटक ग्याँस सानो बनाएर दुध बसालेर ल्यापटपमा काम गर्दा दुध सुकेर कुराउनी भएको छ । पानी उमालेर बिर्संदा पानी सुकेर भाँडा डढेको पनि छ ।
पुरा पढ्नुहोस्