स्वस्तिक श्रेष्ठका लेखहरु
विदेशी संस्कृति भए पनि भ्यालेन्टाइन डेको प्रभाव नेपाली समाजमा राम्रैसित परेको छ । यो मात्रै होइन, क्रिसमस, अंग्रेजी नयाँ वर्षलगायत विदेशी पर्वलाई पनि धेरै नेपालीले स्विकारिसकेका छन् । यसरी विदेशी सांस्कृतिक प्रभाव नेपालमा बढ्दै जानु गलत नभए पनि पार्न सक्ने नकारात्मक प्रभावबाट जोगिनुपर्ने तर्क गर्छन्, राममणि क्याम्पसका समाजशास्त्र विभाग प्रमुख प्राध्यापक ताराप्रसाद पराजुली ।
पुरा पढ्नुहोस्
ब्यान्डेड कुक्र्री (ओलिगोडन अर्नेन्सिस) प्रजातिको दुई टाउको भएको सर्प विश्वमा पहिलो पटक नेपालमा भेटिएको छ । नवलपुरको दलदलेमा २०७५ कात्तिकमा स्थानीयहरूले सेतो गोला धर्काहरू भएको यो सर्प भेटेका थिए ।
पुरा पढ्नुहोस्
भूगोल, संस्कृति, रहनसहन र जातीय विविधतालाई समेट्न प्रदेश ५ सरकारले प्रदेशलाई ‘मिनी नेपाल’को संज्ञा दिएको छ । समृद्धिको आधार पर्यटनलाई मानिएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका छ ।
पुरा पढ्नुहोस्
युवाहरू शारीरिक रूपमा फिट हुन चाहन्छन् । कसिलो मसल्स तथा पेटमा सिक्स प्याक बनाउने रहर धेरैमा हुन्छ । फिट शरीरमा लगाइएको पहिरन अझ बढी खुल्ने भएकाले पनि धेरैको चाहना शरीरलाई आकर्षक बनाउने हुन्छ । यही चाहना पूरा गर्न फिटनेस सेन्टरमा युवाहरूको भीड लाग्छ ।
पुरा पढ्नुहोस्
बुटवल कालिकानगरका लक्ष्मीकान्त रेग्मी हरेक शनिबार नाइट शो चलचित्र हेर्छन् । उद्योग व्यवसाय गर्ने उनी सातामा एक दिन साथीभाइसँग चलचित्र हेरेर रमाइलो गर्छन् । रेग्मी अहिले चलचित्र हेर्ने शैलीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिन्छन् ।
पुरा पढ्नुहोस्
एक दशकअघि व्यवसायिक कृषि सुरु गरेको सृजना फार्मले रुपन्देहीको तिलोत्तमा नगरमा फ्रेन्चाइज रेस्टुराँ स्थापना गरेको छ । पाल्पा जान नसक्ने पर्यटकहरूलाई लक्षित गरी फ्रेन्चाईज मोडलमा तिलोत्तमा नगरपालिका वडा नम्बर–१, आरती चोकमा रेस्टुराँ सुरु गरिएको सञ्चालक निशानबाबु कार्कीले बताए ।
पुरा पढ्नुहोस्