हरिहरसिंहका लेखहरु
सोमबहादुरले छिमेकीलाई आफ्नो कुखुराले पारेको अन्डा देखाउँदा भालेको अन्डा सानो हुने र त्यो अन्डा बहुमूल्य हुने कुरा सुने । गाउँमा त्यो अन्डा १ करोडभन्दा बढीमा बिक्री हुन्छ भन्ने कुरा सुनेपछि दंगदास परेका सोमबहादुरले अन्डाको फोटो खिचे र घरभित्र रहेको अन्नको भकारीमा उक्त अन्डा लुकाए ।
पुरा पढ्नुहोस्