हिमेशरत्न बज्राचार्यका लेखहरु
अहिलेका कप्तान ज्ञानेन्द्र र उनको समूहसँग सन्दीपको सम्बन्ध राम्रो नभएका कारण पनि क्रिकेटमा समस्या बढिरहेको छ । 
पुरा पढ्नुहोस्
लिगमा ०६० यता जति पनि संस्करणका लिग भए, विजेतादेखि रेलिगेसनमा परेका लगभग सबै क्लबले कुनै न कुनै मोडमा खेल मिलोमता गरेर नै खेलेका छन् । ‘अफ द रेकर्ड’ सबै क्लबका पदाधिकारी र खेलाडीले हाकाहाकी भन्ने गर्छन्, ‘यो–यो खेलमा मिलोमतो भएको थियो, यो–यो खेलको नतिजा पहिले नै तय थियो ।’ केहीले ख्यालख्यालमै खेल मिलोमतो गरे । 
पुरा पढ्नुहोस्
चोटबाट बच्न खेलाडीले लगातार मेहनत गरिरहेको हुन्छ । खेलाडीले चोटबाट कसरी बच्ने हो भनेर अध्ययन गरेकै हुनुपर्छ । तर, पनि चोटले खेलाडीलाई छोड्दैन । यसमध्ये केही चोट सामान्य हुन सक्छन्, केही दिनको उपचार पनि निको हुने । तर, केही चोट यस्ता पनि हुन्छन्, जसले खेलाडीको पूरा खेल जीवनमै समाप्त पार्न सक्छ ।
पुरा पढ्नुहोस्
पछिल्ला केही वर्षयता नेपाली चलचित्रका एवार्डहरूको गन्तव्य विदेश हुन थालेका छन् । रोजगारीका लागि विदेशमा बस्ने नेपालीको बाक्लो जमघट हुने देश आयोजकको रोजाइमा बढी पर्ने गरेको छ । 
पुरा पढ्नुहोस्
आफ्नो प्रदर्शनलाई लिएर कुशल खुसी भने उत्तिकै थिए, तर त्यसलाई शब्दमा बयान गर्ने बानी भने उनले बनाइसकेका रहनेछन् । मिडियाको सामना गर्दा अधिकांश समय उनी हाँसेर नै बसे । 
पुरा पढ्नुहोस्
जुन दिन गेलले पोखराबाट खेल्ने भए भनेर सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा घोषणा भयो, त्यसको भोलिपल्ट नेपाली सञ्चारमाध्यममा ठूलो कभरेज भयो । विदेशी समाचार संस्थाले समाचार लेखे, विशेषत: फ्रान्सेली समाचार संस्था एएफपीले ।
पुरा पढ्नुहोस्